सबै पोर्टलहरू
टेक्नोलोजी खबर

टेक्नोलोजी खबर

टेक्नोलोजी खबर

Kathmandu
5163
समाचार
2 weeks ago
अन्तिम अद्यावधिक

ताजा समाचार

एआई प्रयोग गरी नक्कली सीईओ र वकिल बनेर १३ करोड डलर ठगी गरेको आरोपमा तीन जनाविरुद्ध मुद्दा मङगलबार २५ कात्िक २०८३ ११:४७ AM

एआई प्रयोग गरी नक्कली सीईओ र वकिल बनेर १३ करोड डलर ठगी गरेको आरोपमा तीन जनाविरुद्ध मुद्दा

कृत्रिम बुद्धिमताको प्रयोग गरी कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) र वकिलको नक्कली पहिचान बनाएर...

बिवाईडी याङवाङ यु९ एक्सट्रिमले बनायो नयाँ विश्व कीर्तिमान, ५०० किमि प्रतिघन्टाको सीमा पार गर्दै बन्यो विद्युतीय सुपरकार मङगलबार २५ कात्िक २०८३ ०९:२५ AM

बिवाईडी याङवाङ यु९ एक्सट्रिमले बनायो नयाँ विश्व कीर्तिमान, ५०० किमि प्रतिघन्टाको सीमा पार गर्दै बन्यो विद्युतीय सुपरकार

चिनियाँ अटो जायन्ट बिवाईडीको अति-प्रिमियम उप-ब्रान्ड, ‘याङवाङ’ (Yangwang) ले आफ्नो प्रमुख पूर्ण-विद्...

टिकटकमा ‘र्‍याबिट होल’ सिर्जना गर्ने भिडियो फिडले डिजिटल नियम उल्लंघन गरेको ईयूको आरोप मङगलबार २५ कात्िक २०८३ ०७:४७ AM

टिकटकमा ‘र्‍याबिट होल’ सिर्जना गर्ने भिडियो फिडले डिजिटल नियम उल्लंघन गरेको ईयूको आरोप

युरोपेली संघ (ईयू) ले टिकटकको एल्गोरिदमले प्रयोगकर्तालाई लगातार व्यक्तिगत रुचिअनुसारका भिडियो सिफारि...

सञ्चारमन्त्री डा तिमिल्सिना आइटियू सम्मेलनमा सहभागी : विभिन्न देशका समकक्षीसँग भेटवार्ता मङगलबार २५ कात्िक २०८३ ०५:४० AM

सञ्चारमन्त्री डा तिमिल्सिना आइटियू सम्मेलनमा सहभागी : विभिन्न देशका समकक्षीसँग भेटवार्ता

सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले अन्तरराष्ट्रिय दूरसञ्चार सङ्घ (आइटियू) महासम्मेलन २०२...

रोल्पाको लक्ष्मी मोबाइल सेन्टरमा आगलागी हुँदा करिब ७० लाख रुपैयाँ बराबरको क्षति मङगलबार २५ कात्िक २०८३ ०३:४४ AM

रोल्पाको लक्ष्मी मोबाइल सेन्टरमा आगलागी हुँदा करिब ७० लाख रुपैयाँ बराबरको क्षति

रोल्पाको सुनिलस्मृति गाउँपालिका–३ स्थित रुइनिबाङ बजारमा रहेको लक्ष्मी मोबाइल सेन्टरमा आगलागी हुँदा क...

स्पाम कल गर्नेहरूले सबैभन्दा पहिले तपाईंको फोन नम्बर कसरी पाउँछन्? जान्नुहोस् मङगलबार २५ कात्िक २०८३ ०१:४७ AM

स्पाम कल गर्नेहरूले सबैभन्दा पहिले तपाईंको फोन नम्बर कसरी पाउँछन्? जान्नुहोस्

स्पाम कलबाट हैरान हुनुहुन्छ? रोबोकल गर्नेहरूले सबैभन्दा पहिले तपाईंको फोन नम्बर कसरी प्राप्त गर्छन्...

चिनियाँ अन्तरिक्ष क्षमताबाट अमेरिकी प्रभुत्वलाई चुनौती सोमबार २४ कात्िक २०८३ ०९:३८ PM

चिनियाँ अन्तरिक्ष क्षमताबाट अमेरिकी प्रभुत्वलाई चुनौती

अन्तरिक्षमा सैन्य तथा रणनीतिक क्षमता तीव्र रूपमा विस्तार गरिरहेको चीनले अमेरिकी अन्तरिक्ष प्रभुत्वला...

गुगलका कार्यकारी डोनाल्ड ह्यारिसनले किन छाडे स्पेसएक्सको सञ्चालक समिति? सोमबार २४ कात्िक २०८३ ०७:४८ PM

गुगलका कार्यकारी डोनाल्ड ह्यारिसनले किन छाडे स्पेसएक्सको सञ्चालक समिति?

गुगलका वरिष्ठ कार्यकारी डोनाल्ड ह्यारिसनले एक दशकभन्दा बढी समयपछि स्पेसएक्सको सञ्चालक समिति (बोर्ड)...

बिक्रीमा कमी आएका कारण टेस्लाले सन् २०२७ को मध्यदेखि साइबरट्रक उत्पादन बन्द गर्ने सोमबार २४ कात्िक २०८३ ०५:४५ PM

बिक्रीमा कमी आएका कारण टेस्लाले सन् २०२७ को मध्यदेखि साइबरट्रक उत्पादन बन्द गर्ने

टेस्लाले टेक्सासस्थित आफ्नो गिगाफ्याक्ट्रीमा सन् २०२७ को मध्यतिरदेखि साइबरट्रकको उत्पादन बन्द गर्ने...

छ लाख ६२ हजार रुपैयाँ बराबरका मोबाइलका सामग्री बरामद सोमबार २४ कात्िक २०८३ ०३:४१ PM

छ लाख ६२ हजार रुपैयाँ बराबरका मोबाइलका सामग्री बरामद

रुपन्देही प्रहरीले भन्सार छली गरी ल्याइएका रु छ लाखभन्दा बढी मूल्यका मोबाइलका विभिन्न पार्टपुर्जा तथ...

अन्तरराष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडमा नेपाललाई स्वर्ण पदक सोमबार २४ कात्िक २०८३ ०१:३७ PM

अन्तरराष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडमा नेपाललाई स्वर्ण पदक

नेपाली विद्यार्थीले पाँचौँ अन्तरराष्ट्रिय ओलम्पियाड अन एस्ट्रोनोमी एन्ड एस्ट्रोफिजिक्स– कनिष्ठतर्फ स...

साहित्यिक गतिविधि ‘डिजिटल’ बनाउन जोड सोमबार २४ कात्िक २०८३ ११:४० AM

साहित्यिक गतिविधि ‘डिजिटल’ बनाउन जोड

युवा पुस्तालाई साहित्यप्रति आकर्षित गर्न तथा सिर्जना र कृतिलाई आम पाठकसम्म पुर्याउन साहित्यिक गतिविध...