सबै पोर्टलहरू
पर्दाफास

पर्दाफास

Pardafas

Kathmandu
7579
समाचार
3 months ago
अन्तिम अद्यावधिक

ताजा समाचार

अर्थमन्त्रीले २० वाणिज्य बैंकका सिइओसँग छलफल गर्दै मङगलबार १९ साउन २०८३ ०७:३२ AM

अर्थमन्त्रीले २० वाणिज्य बैंकका सिइओसँग छलफल गर्दै

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आज २० वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ)हरूसँग छलफल गर्द...

‘गगन-विश्व’को एकलकाँटे चरित्रले पार्टी चल्न सक्दैन : केदार कार्की मङगलबार १९ साउन २०८३ ०७:३७ AM

‘गगन-विश्व’को एकलकाँटे चरित्रले पार्टी चल्न सक्दैन : केदार कार्की

पछिल्लो हप्ता कोशी प्रदेशका विभिन्न भागहरू, विशेष गरी सुनसरीको देवानगञ्ज लगायतका क्षेत्रमा धार्मिक त...

काँग्रेस सांसद कार्कीको प्रश्न- २३ लाख ग्यास सिलिण्डर कता हरायो ? मङगलबार १९ साउन २०८३ ०७:५० AM

काँग्रेस सांसद कार्कीको प्रश्न- २३ लाख ग्यास सिलिण्डर कता हरायो ?

नेपाली काँग्रेसका सांसद प्रकाशमानसिंह कार्कीले बजारमा भएको एलपी ग्यासको तथ्यांक नै सरकारसँग नरहेको आ...

कप्तानगञ्जमा प्रहरीको गोली लागेका थप एक घाइतेको मृत्यु मङगलबार १९ साउन २०८३ ०८:०७ AM

कप्तानगञ्जमा प्रहरीको गोली लागेका थप एक घाइतेको मृत्यु

सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनामा गम्भीर घाइते भएका रविन्द्र मेहताको उपचारका...

स्टाइपेन्ड एकरूपता विवाद : इन्टर्न चिकित्सकको आमरण अनसन, आयोग भन्छ- छलफल गर्दैछौं मङगलबार १९ साउन २०८३ ०६:४५ AM

स्टाइपेन्ड एकरूपता विवाद : इन्टर्न चिकित्सकको आमरण अनसन, आयोग भन्छ- छलफल गर्दैछौं

सरकारी र निजी शिक्षण अस्पतालमा कार्यरत एमबीबीएस तथा बीडीएस इन्टर्न चिकित्सकबीच स्टाइपेन्डमा रहेको अस...

दुई सातामा ३० हजार मेट्रिक टन एलपी ग्यास आयात भएको दाबी, तर उपभोक्ता लाइनमै मङगलबार १९ साउन २०८३ ०५:२७ AM

दुई सातामा ३० हजार मेट्रिक टन एलपी ग्यास आयात भएको दाबी, तर उपभोक्ता लाइनमै

पछिल्लो करीब दुई सातामा ३० हजार मेट्रिक टन खाना पकाउने एलपी ग्यास नेपाल भित्रिएको व्यवसायीहरुको दाबी...

कान्तिपुर सेभिङका ३३४ र पशुपतिका ७ बचतकर्ताले पाए रकम फिर्ता मङगलबार १९ साउन २०८३ ०५:३४ AM

कान्तिपुर सेभिङका ३३४ र पशुपतिका ७ बचतकर्ताले पाए रकम फिर्ता

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले कान्तिपुर सेभिङ र पशुपति सहकारीका साना बचतकर्ताको बचत फिर्ता...

३२९ ग्राम खैरो हेरोइनसहित नागपोखरीबाट चार जना पक्राउ मङगलबार १९ साउन २०८३ ०५:३८ AM

३२९ ग्राम खैरो हेरोइनसहित नागपोखरीबाट चार जना पक्राउ

काठमाडौँको नागपोखरीस्थित एक घरबाट ३२९.०५ ग्राम लागू औषध खैरो हेरोइन, विभिन्न औषधीय लागू पदार्थ र नगद...

महोत्तरीमा स्कुल बस दुर्घटना, चालकसहित ६ जना घाइते मङगलबार १९ साउन २०८३ ०५:४९ AM

महोत्तरीमा स्कुल बस दुर्घटना, चालकसहित ६ जना घाइते

महोत्तरीको गौशाला नगरपालिका–९ डुमरवानास्थित भित्री सडक खण्डमा स्कुल बस दुर्घटना हुँदा चालकसहित ६ जना...

सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार? मङगलबार १९ साउन २०८३ ०५:५४ AM

सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार?

नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोल...

भ्रामक समाचार नफैलाउन र पुष्टि भएका तथ्य मात्र प्रकाशन गर्न पर्सा प्रहरीको आग्रह मङगलबार १९ साउन २०८३ ०३:२२ AM

भ्रामक समाचार नफैलाउन र पुष्टि भएका तथ्य मात्र प्रकाशन गर्न पर्सा प्रहरीको आग्रह

जिल्ला प्रहरी कार्यालय पर्साले बालबालिका विरुद्धको कसुर सम्बन्धमा स्रोतबाट पुष्टि भएका तथ्य मात्र प्...

६३ लाख पर्यटक भित्र्याउने लक्ष्यले नेपालको अर्थतन्त्र बदल्न सक्छ : सुमन पाण्डे मङगलबार १९ साउन २०८३ ०४:१२ AM

६३ लाख पर्यटक भित्र्याउने लक्ष्यले नेपालको अर्थतन्त्र बदल्न सक्छ : सुमन पाण्डे

पर्यटन व्यवसायी सुमन पाण्डेले नेपालको द्रुत आर्थिक विकास र समृद्धिको आधार पर्यटन क्षेत्र बन्न सक्ने...