सबै पोर्टलहरू
पर्दाफास

पर्दाफास

Pardafas

Kathmandu
7579
समाचार
3 months ago
अन्तिम अद्यावधिक

ताजा समाचार

सुशासन र समृद्धिको आधार निर्माणमा युवाको सक्रिय भूमिका अपरिहार्य छ : प्रचण्ड बुधबार २७ साउन २०८३ ०५:२१ AM

सुशासन र समृद्धिको आधार निर्माणमा युवाको सक्रिय भूमिका अपरिहार्य छ : प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको राजनीतिक, सामाजिक तथा स...

आज सूर्यग्रहण, कहाँ-कहाँबाट देखिन्छ ? बुधबार २७ साउन २०८३ ०५:५४ AM

आज सूर्यग्रहण, कहाँ-कहाँबाट देखिन्छ ?

आज दुर्लभ खग्रास सूर्यग्रहण लाग्दैछ । यो खगोलीय घटना नेपालसहित एसियाका धेरैजसो भागबाट भने देखिने छैन...

‘थर्मल ड्रोन’को सहायताबाट चितुवालाई नियन्त्रणमा लिइँदै बुधबार २७ साउन २०८३ ०४:१७ AM

‘थर्मल ड्रोन’को सहायताबाट चितुवालाई नियन्त्रणमा लिइँदै

डिभिजन वन कार्यालयले मानव बस्ती र आसपासका क्षेत्रमा रहेका दुई चितुवा अनुगमन र नियन्त्रणका लागि ‘थर्म...

पाकिस्तान प्रशासित कश्मीरमा बेलायती नागरिकको मृत्यु, अर्का बेलायती दुई महिनादेखि हिरासतमा बुधबार २७ साउन २०८३ ०४:३५ AM

पाकिस्तान प्रशासित कश्मीरमा बेलायती नागरिकको मृत्यु, अर्का बेलायती दुई महिनादेखि हिरासतमा

पाकिस्तान प्रशासित कश्मीरमा जारी राजनीतिक तथा सामाजिक आन्दोलनमाथि सुरक्षा बलको दमनका क्रममा एक बेलाय...

क्रिस्टियानो रोनाल्डोले गरे जर्जिना रोड्रिग्वेजसँग विवाह बुधबार २७ साउन २०८३ ०३:१९ AM

क्रिस्टियानो रोनाल्डोले गरे जर्जिना रोड्रिग्वेजसँग विवाह

पोर्चुगलका फुटबल स्टार क्रिस्टियानो रोनाल्डोले आफ्नी लामो समयदेखिकी प्रेमिका जर्जिना रोड्रिग्वेजसँग...

कांग्रेस नेता आङदेम्बेको प्रश्न- जेनजीले खोजेको रोजगारी कहाँ सिर्जना भयो ? बुधबार २७ साउन २०८३ ०३:२१ AM

कांग्रेस नेता आङदेम्बेको प्रश्न- जेनजीले खोजेको रोजगारी कहाँ सिर्जना भयो ?

नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले युवालाई मतदान गर्ने जमातका रूपमा मात्र नभई राष्...

मोबिलिटी क्षेत्रलाई एफडीआई आकर्षित गर्ने माध्यमका रूपमा स्थापित गर्ने प्रयास बुधबार २७ साउन २०८३ ०३:२९ AM

मोबिलिटी क्षेत्रलाई एफडीआई आकर्षित गर्ने माध्यमका रूपमा स्थापित गर्ने प्रयास

नेपालमा विद्युतीय सवारीसाधन (ईभी) को बढ्दो प्रयोगसँगै मोबिलिटी क्षेत्र विदेशी लगानी (एफडीआई) आकर्षित...

२४ घण्टामा ट्राफिक प्रहरीले गर्‍यो ७३८ जनालाई कारबाही बुधबार २७ साउन २०८३ ०३:४७ AM

२४ घण्टामा ट्राफिक प्रहरीले गर्‍यो ७३८ जनालाई कारबाही

ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ७३८ सयवटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ । मंगलबार बिहानसम्...

सिवाईसी नेपाल लघुवित्तका कर्मचारीमाथि १ करोड ३० लाख हिनामिनाको आरोप बुधबार २७ साउन २०८३ ०३:५० AM

सिवाईसी नेपाल लघुवित्तका कर्मचारीमाथि १ करोड ३० लाख हिनामिनाको आरोप

खत्याड गाउँपालिका–४ माथिचौरस्थित सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रचण्ड शाखामा कार्...

आज जनकपुरधामका शैक्षिक संस्थाहरूमा शोक मनाइने, पठनपाठन बन्द बुधबार २७ साउन २०८३ ०२:३८ AM

आज जनकपुरधामका शैक्षिक संस्थाहरूमा शोक मनाइने, पठनपाठन बन्द

वरिष्ठ साहित्यकार, भाषाविद् तथा शिक्षाविद् प्राध्यापक डा. राजेन्द्र प्रसाद विमलको निधनप्रति शोक व्यक...

झारखण्ड विद्यार्थी आन्दोलन : ११ दिनदेखि आमरण अनशनमा क्रान्तिकारी मोर्चाका नेता देवेन्द्र महतो बुधबार २७ साउन २०८३ ०२:४६ AM

झारखण्ड विद्यार्थी आन्दोलन : ११ दिनदेखि आमरण अनशनमा क्रान्तिकारी मोर्चाका नेता देवेन्द्र महतो

झारखण्ड लोकतान्त्रिक क्रान्तिकारी मोर्चा (जेएलकेएम) का नेता देवेन्द्रनाथ महतोले थालेको आमरण अनशन बुध...

कालीगण्डकीको कटानले पुल जोखिममा बुधबार २७ साउन २०८३ ०१:१९ AM

कालीगण्डकीको कटानले पुल जोखिममा

कालीगण्डकी नदीको कटनाले बागलुङको प्रवेशद्वार मालढुङ्गा पुल जोखिममा परेको छ । पुलको पर्वत खण्डतर्फको...