सबै पोर्टलहरू
मकालु खबर

मकालु खबर

मकालु खबर

Kathmandu
12597
समाचार
1 year ago
अन्तिम अद्यावधिक

ताजा समाचार

तीन महिनामा करिब ४ खर्बको व्यापार घाटा आइबार​ ९ कात्िक २०८२ १०:१९ AM

तीन महिनामा करिब ४ खर्बको व्यापार घाटा

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२र८३ को पहिलो तीन महिनामा मुलुकले करिब रू चार खर्ब बराबरको व्यापार घा...

भारत–चीनबीच पाँच वर्षपछि प्रत्यक्ष हवाई सेवा पुनः सुरु आइबार​ ९ कात्िक २०८२ १०:३६ AM

भारत–चीनबीच पाँच वर्षपछि प्रत्यक्ष हवाई सेवा पुनः सुरु

एजेन्सी । पाँच वर्षको अवरोधपछि भारत र चीनबीच आइतबार प्रत्यक्ष हवाई उडानहरू पुनः सुरु भएका छन् । यो क...

काभा पुरुष भलिबल: अफगानिस्तानसँग नेपाल पराजित आइबार​ ९ कात्िक २०८२ १०:४४ AM

काभा पुरुष भलिबल: अफगानिस्तानसँग नेपाल पराजित

काठमाडौँ । बङ्गलादेशमा जारी सेन्ट्रल एसिया भलिबल सङ्घ (काभा) कप पुरुष भलिबल प्रतियोगितामा अफगानिस्ता...

नवनियुक्त स्वास्थ्यमन्त्री गौतमको चेतावनी– ‘कतैबाट पनि भ्रष्टाचार भएको सुन्न नपरोस्’ आइबार​ ९ कात्िक २०८२ ११:१६ AM

नवनियुक्त स्वास्थ्यमन्त्री गौतमको चेतावनी– ‘कतैबाट पनि भ्रष्टाचार भएको सुन्न नपरोस्’

पदभार ग्रहणलगत्तै मन्त्रालयका कर्मचारीहरूसँगको छलफलमा बोल्दै मन्त्री गौतमले यस्तो निर्देशन दिएकी हुन...

जेनजी आन्दोलनका घाइतेका लागि निःशुल्क मनोसामाजिक परामर्शको व्यवस्था आइबार​ ९ कात्िक २०८२ ११:२३ AM

जेनजी आन्दोलनका घाइतेका लागि निःशुल्क मनोसामाजिक परामर्शको व्यवस्था

काठमाडौँ । नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री डा। सुधा शर्मा गौतमले पदभार ग्रहण गरेकी छन् । मन्...

निर्माणाधीन संसद भवनको काम नसकिए कृषि समितिको हलबाट सञ्चालन गर्ने तयारी आइबार​ ९ कात्िक २०८२ ११:३४ AM

निर्माणाधीन संसद भवनको काम नसकिए कृषि समितिको हलबाट सञ्चालन गर्ने तयारी

काठमाडौँ । संसद सचिवालयले राष्ट्रिय सभाको आगामी अधिवेशन सिंहदरबारस्थित कृषि, सहकारी तथा प्राकृतिक श्...

गफ गर्दिन, कामको कुरा मात्रै ब्रिफिङ गर्छु: नवनियुक्त खेलकुदमन्त्री गुप्ता आइबार​ ९ कात्िक २०८२ ११:४१ AM

गफ गर्दिन, कामको कुरा मात्रै ब्रिफिङ गर्छु: नवनियुक्त खेलकुदमन्त्री गुप्ता

नवनियुक्त युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले आफू गफ गरेर समय खेर फाल्ने पक्षमा नरहेको बताएका छन्...

क्याब्रिअन पट्रोलमा स्वर्ण पदक विजेता सैनिक टोली सुशोभित आइबार​ ९ कात्िक २०८२ ११:५६ AM

क्याब्रिअन पट्रोलमा स्वर्ण पदक विजेता सैनिक टोली सुशोभित

काठमाडौँ। प्रधानसेनापति अशोक राज सिग्देलले संयुक्त अधिराज्य बेलायतमा सञ्चालन भएको ‘एक्सरसाइज क्याब्र...

आन्दोलनको स्टेक होल्डरले निष्पक्ष छानबिन गर्न सक्दैन: अधिवक्ता ढकाल आइबार​ ९ कात्िक २०८२ ११:५७ AM

आन्दोलनको स्टेक होल्डरले निष्पक्ष छानबिन गर्न सक्दैन: अधिवक्ता ढकाल

काठमाडौँ । अधिवक्ता विपिन ढकालले सरकारले गठन गरेको भदौ २३ र २४ गतेको घटना छानबिन गर्न बनेको उच्चस्तर...

जेन्जी मन्त्री गुप्ताद्वारा पदबहाली आइबार​ ९ कात्िक २०८२ १२:०९ PM

जेन्जी मन्त्री गुप्ताद्वारा पदबहाली

काठमाडौँ । नवनियुक्त युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले आज आफ्नो पदबहाली गरेका छन् । सिहंदरबारस्...

निर्वाचनको माध्यमबाट संविधान र लोकतन्त्रको रक्षा गरेर अघि बढ्नुपर्छः प्रचण्ड आइबार​ ९ कात्िक २०८२ १२:२१ PM

निर्वाचनको माध्यमबाट संविधान र लोकतन्त्रको रक्षा गरेर अघि बढ्नुपर्छः प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निर्वाचनक...

एनआईसी एसिया बैंकको सम्पत्ति लिलाम बिक्री सम्बन्धी जानकारी लिलाम बिक्री पोर्टलमा आइबार​ ९ कात्िक २०८२ १२:३५ PM

एनआईसी एसिया बैंकको सम्पत्ति लिलाम बिक्री सम्बन्धी जानकारी लिलाम बिक्री पोर्टलमा

काठमाडौँ । एनआईसी एसिया बैंक लिमिटेडको नाममा रहेका बैंकिङ्ग सम्पत्तिहरू, गैर बैंकिङ्ग सम्पत्ति तथा ध...