सबै पोर्टलहरू
लोक पथ

लोक पथ

लोक पथ

Kathmandu
7207
समाचार
2 months ago
अन्तिम अद्यावधिक

ताजा समाचार

रसुवा बाढी अपडेट : १६५ जनाको शव फेला, ८२६ जना अझै बेपत्ता बिहीबार ११ भौ २०८३ ०४:५० AM

रसुवा बाढी अपडेट : १६५ जनाको शव फेला, ८२६ जना अझै बेपत्ता

काठमाडौं । रसुवामा आएको भीषण बाढीमा परी बेपत्ता भएकामध्ये हालसम्म १६५ जनाको शव फेला परेको छ भने ८२६...

बाढी प्रभावित क्षेत्रको निरीक्षण गर्न नुवाकोटतर्फ हिँडे प्रधानमन्त्री बालेन, पूर्वाधारमन्त्री पनि साथमा बिहीबार ११ भौ २०८३ ०४:५९ AM

बाढी प्रभावित क्षेत्रको निरीक्षण गर्न नुवाकोटतर्फ हिँडे प्रधानमन्त्री बालेन, पूर्वाधारमन्त्री पनि साथमा

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) बिहीबार बिहान बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण...

एक्स्ट्रिम इनर्जी ड्रिंक्सले सरकारलाई एक करोड सहयोग गर्ने घोषणा बिहीबार ११ भौ २०८३ ०३:२७ AM

एक्स्ट्रिम इनर्जी ड्रिंक्सले सरकारलाई एक करोड सहयोग गर्ने घोषणा

काठमाडौं । विपद्सँग जुध्न एक्स्ट्रिम इनर्जी ड्रिंक्सले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा १ करोड...

रसुवा बाढी : शुभम इन्टरनेशनल अस्पतालले घाइते बिरामीको निःशुल्क उपचार गर्ने बिहीबार ११ भौ २०८३ ०३:४३ AM

रसुवा बाढी : शुभम इन्टरनेशनल अस्पतालले घाइते बिरामीको निःशुल्क उपचार गर्ने

काठमाडौं । शुभम इन्टरनेशनल अस्पतालले रसुवा बाढीका घाइतेहरुको निःशुल्क उपचार गर्ने भएको छ । काठमाडौंक...

लामिछानेले आह्वान गरेको सर्वदलीय बैठक सुरु, गगन थापा, प्रचण्डसहित शीर्ष नेता सहभागी बिहीबार ११ भौ २०८३ ०४:०६ AM

लामिछानेले आह्वान गरेको सर्वदलीय बैठक सुरु, गगन थापा, प्रचण्डसहित शीर्ष नेता सहभागी

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बोलाएको सर्वदली...

गण्डकी प्रदेशमा मन्त्रिपरिषद् हेरफेर बिहीबार ११ भौ २०८३ ०२:४९ AM

गण्डकी प्रदेशमा मन्त्रिपरिषद् हेरफेर

पोखरा । नेपाल कम्युनिस्ट पार्टी (एमाले) गण्डकी प्रदेश सरकारबाट बाहिरिएसँगै मुख्यमन्त्री सुरेन्द्रराज...

२० वटा हेलिकोप्टर तयारी अवस्थामा, बाढीग्रस्त क्षेत्र आसपास थप १० वटा हेलिकोप्टर परिचालन बिहीबार ११ भौ २०८३ ०३:०३ AM

२० वटा हेलिकोप्टर तयारी अवस्थामा, बाढीग्रस्त क्षेत्र आसपास थप १० वटा हेलिकोप्टर परिचालन

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित रेस्क्यु कोर्डिनेसन सेन्टर (आरसीसी) मार्फत आज बिह...

त्रिशूली र नारायणी नदी किनारमा शव खोज्ने काम निरन्तर, ६४ शव भेटिए बिहीबार ११ भौ २०८३ ०१:२५ AM

त्रिशूली र नारायणी नदी किनारमा शव खोज्ने काम निरन्तर, ६४ शव भेटिए

चितवन । चीनको स्वशासित क्षेत्र तिब्बतबाट आएको बाढीसँगै भोटेकोशी नदीमा आएको अकल्पनीय बाढीमा त्रिशूली...

बाढीको कारण ‘आइस–रक एभालान्च’, ठूलो परिमाणमा हिउँ र चट्टानको गेग्रान खसेको अनुमान बिहीबार ११ भौ २०८३ १२:२७ AM

बाढीको कारण ‘आइस–रक एभालान्च’, ठूलो परिमाणमा हिउँ र चट्टानको गेग्रान खसेको अनुमान

काठमाडौं । रसुवामा बुधबार बिहान आएको भीषण आकस्मिक बाढीले ठूलो जनधनको क्षति पुर्याएको छ । भोटेकोशी र...

देशभर मनसुनी वायुको प्रभाव कायमै : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना बिहीबार ११ भौ २०८३ १२:५४ AM

देशभर मनसुनी वायुको प्रभाव कायमै : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास र...

बाढी पूर्वानुमान महाशाखाले भन्यो : ‘थप ठूलो बाढी आउने हल्लामा सत्यता छैन’ बिहीबार ११ भौ २०८३ १२:०८ AM

बाढी पूर्वानुमान महाशाखाले भन्यो : ‘थप ठूलो बाढी आउने हल्लामा सत्यता छैन’

काठमाडौं । रसुवा र नुवाकोटमा थप ठूलो बाढी आउन लागेको भन्दै फैलिएको सूचनामा कुनै आधिकारिकता नभएको जल...

बाढीमा मृत्यु हुनेको संख्या १५७ पुग्यो, ४१ जनाको उपचार हुँदै बुधबार १० भौ २०८३ ०५:४७ PM

बाढीमा मृत्यु हुनेको संख्या १५७ पुग्यो, ४१ जनाको उपचार हुँदै

काठमाडौं । रसुवा बाढीबाट मृत्यु हुनेको संख्या १५७ पुगेको छ । नेपाल प्रहरीले दिएको जानकारी अनुसार हाल...