सबै पोर्टलहरू
कालिका खबर

कालिका खबर

कालिका खबर

Kathmandu
3136
समाचार
4 weeks ago
अन्तिम अद्यावधिक

ताजा समाचार

वैदेशिक रोजगारीमा जाने बढे, असोजमा साढे ७३ हजारभन्दा बढीले लिए श्रम स्वीकृति मङगलबार ११ कात्िक २०८३ ०८:३६ AM

वैदेशिक रोजगारीमा जाने बढे, असोजमा साढे ७३ हजारभन्दा बढीले लिए श्रम स्वीकृति

काठमाडौं । अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा वैदेशिक रोजगारीमा जा...

एनपिएल : विराटनगर किंग्सविरुद्ध चितवन राइनोजको उत्कृष्ट सुरुवात मङगलबार ११ कात्िक २०८३ ०८:०० AM

एनपिएल : विराटनगर किंग्सविरुद्ध चितवन राइनोजको उत्कृष्ट सुरुवात

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणअन्तर्गत कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्र...

महोत्तरीमा सात महिनामा साढे ४ करोड बढीको अवैध सामान बरामद मङगलबार ११ कात्िक २०८३ ०५:४५ AM

महोत्तरीमा सात महिनामा साढे ४ करोड बढीको अवैध सामान बरामद

काठमाडौं । महोत्तरीमा सीमा सुरक्षा तथा भन्सार छली नियन्त्रणका लागि सशस्त्र प्रहरीले सक्रियता बढाएको...

ब्राजिलको चुनावबारे ट्रम्पले भने– लूला मन पर्छन्, तर चुनाव धाँधलीयुक्त देखियो मङगलबार ११ कात्िक २०८३ ०५:४८ AM

ब्राजिलको चुनावबारे ट्रम्पले भने– लूला मन पर्छन्, तर चुनाव धाँधलीयुक्त देखियो

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्राजिलको राष्ट्रपति निर्वाचनमा लुइज इनासियो लूला दा...

सर्बियामा विद्यार्थी आन्दोलनको ऐतिहासिक जित, वुचिच समर्थित सत्ता पराजित मङगलबार ११ कात्िक २०८३ ०३:५२ AM

सर्बियामा विद्यार्थी आन्दोलनको ऐतिहासिक जित, वुचिच समर्थित सत्ता पराजित

काठमाडौं । सर्बियामा विद्यार्थी नेतृत्वको ‘स्टुडेन्ट लिस्ट’ले संसदीय निर्वाचनमा बहुमत हासिल गरेको छ...

दशैंमा हुम्लामा ४ करोडको खसीबोकाको व्यापार मङगलबार ११ कात्िक २०८३ ०३:५५ AM

दशैंमा हुम्लामा ४ करोडको खसीबोकाको व्यापार

हुम्ला । हुम्लामा चार करोड रुपैयाँ मूल्य बराबरको खसीबोकाको व्यापार भएको छ । दशैं वर्षको एकपटक आउने म...

लुम्बिनी बचाऊ महाअभियानका संयोजक खानसहित दुईजना पक्राउ मङगलबार ११ कात्िक २०८३ ०४:०१ AM

लुम्बिनी बचाऊ महाअभियानका संयोजक खानसहित दुईजना पक्राउ

बुटवल । लुम्बिनी बचाऊ महाअभियानका संयोजक अकराम खानसहित दुईजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । लुम्...

एनपीएलमा आज २ खेल : चितवन र विराटनगर तथा जनकपुर र कर्णाली भिड्दै मङगलबार ११ कात्िक २०८३ ०२:०४ AM

एनपीएलमा आज २ खेल : चितवन र विराटनगर तथा जनकपुर र कर्णाली भिड्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुईवटा खेल हुँदै छ । आजको पहिलो खेलमा विराटनगर किंग्स र...

अन्नपूर्ण क्षेत्रमा एक महिनामा भित्रिए ३३ हजार पर्यटक मङगलबार ११ कात्िक २०८३ १२:५७ AM

अन्नपूर्ण क्षेत्रमा एक महिनामा भित्रिए ३३ हजार पर्यटक

गण्डकी । गत असोज महिनामा ३२ हजार ९६३ विदेशी पर्यटकले अन्नपूर्ण संरक्षण क्षेत्रको भ्रमण गरेका छन् । ज...

बाराको आदर्श कोतवालमा ‘लाइफ केयर एन्ड पेन हस्पिटल’ सञ्चालनमा सोमबार १० कात्िक २०८३ ०३:१८ PM

बाराको आदर्श कोतवालमा ‘लाइफ केयर एन्ड पेन हस्पिटल’ सञ्चालनमा

राजकुमार यादव, रौतहट । बाराको आदर्श कोतवाल गाउँपालिका–६, हरनहियामा ‘लाइफ केयर एन्ड पेन हस्पिटल’ सञ्च...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेष्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित सोमबार १० कात्िक २०८३ ०४:१५ PM

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेष्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’द्वा...

नेपाली क्रिकेटले आगामी दिनमा अझ धेरै उचाइ हासिल गरोस् : गगन थापा सोमबार १० कात्िक २०८३ ०९:२९ AM

नेपाली क्रिकेटले आगामी दिनमा अझ धेरै उचाइ हासिल गरोस् : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आजदेखि सुरु हुँदै गरेको नेपाल प्रिमियर लिग (एनपीएल)को...