सबै पोर्टलहरू
कालिका खबर

कालिका खबर

कालिका खबर

Kathmandu
3136
समाचार
1 year ago
अन्तिम अद्यावधिक

ताजा समाचार

सन नेपाल लाइफ इन्स्योरेन्सको मुनाफा ४४ प्रतिशत वृद्धि, खुद नाफा २३ करोड ९२ लाख पुग्यो आइबार​ ३० कात्िक २०८२ ०१:३३ PM

सन नेपाल लाइफ इन्स्योरेन्सको मुनाफा ४४ प्रतिशत वृद्धि, खुद नाफा २३ करोड ९२ लाख पुग्यो

काठमाडौं । चालु आर्थिक वर्षको असोज मसान्तसम्म सन नेपाल लाइफ इन्स्योरेन्सले २३ करोड ९२ लाख रुपैयाँ खु...

नेपाल बैंक ८९ औं वर्षमा प्रवेश: ‘गौरवमय इतिहासबाट प्रेरित, आधुनिक बैंकिङतर्फ अग्रसर’ आइबार​ ३० कात्िक २०८२ ०१:३५ PM

नेपाल बैंक ८९ औं वर्षमा प्रवेश: ‘गौरवमय इतिहासबाट प्रेरित, आधुनिक बैंकिङतर्फ अग्रसर’

काठमाडौँ । नेपालको पहिलो बैंक, नेपाल बैंक लिमिटेड ८९ औं वर्षमा प्रवेश गरेको छ। आज कात्तिक ३० गते आइत...

सांग्रिला डेभलपमेन्ट बैंकले १०.३५८३% लाभांश वितरण गर्ने निर्णय आइबार​ ३० कात्िक २०८२ ०१:३७ PM

सांग्रिला डेभलपमेन्ट बैंकले १०.३५८३% लाभांश वितरण गर्ने निर्णय

काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षका लागि आफ्ना सेयरधनीलाई १०.३५८३ प्रतिशत लाभा...

शिवम सिमेन्टको पहिलो त्रैमासमा व्यापार ९% बढ्यो, नाफा १६ गुणाले वृद्धि आइबार​ ३० कात्िक २०८२ ०१:४० PM

शिवम सिमेन्टको पहिलो त्रैमासमा व्यापार ९% बढ्यो, नाफा १६ गुणाले वृद्धि

काठमाडौँ । शिवम सिमेन्टले चालु आर्थिक वर्ष २०८२–८३ को पहिलो त्रैमासमा डेढ अर्ब रुपैयाँको व्यापार गरे...

सोनापुर मिनिरल्सको व्यापार र नाफामा उल्लेख्य सुधार, पहिलो त्रैमासमा ४ करोड ३६ लाख रुपैयाँ नाफा आइबार​ ३० कात्िक २०८२ ०१:४२ PM

सोनापुर मिनिरल्सको व्यापार र नाफामा उल्लेख्य सुधार, पहिलो त्रैमासमा ४ करोड ३६ लाख रुपैयाँ नाफा

काठमाडौँ । सोनापुर मिनिरल्स एण्ड आयल लिमिटेडको चालु आर्थिक वर्ष २०८२–८३ को पहिलो त्रैमासिक वित्तीय व...

‘उत्कृष्ट कृषि पत्रकार २०८२’बाट निराज रानाभाट सम्मानित आइबार​ ३० कात्िक २०८२ ०२:०९ PM

‘उत्कृष्ट कृषि पत्रकार २०८२’बाट निराज रानाभाट सम्मानित

ललितपुर । वाग्मती प्रदेश सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका माननीय मन्त्री मधुसूदन पौडेलले...

सशस्त्र प्रहरी बल पर्साद्वारा रु १७ लाखभन्दा बढी मूल्यका अबैध सामग्री, मो.सा. तथा पशुचौपाया बरामद आइबार​ ३० कात्िक २०८२ ०३:०६ PM

सशस्त्र प्रहरी बल पर्साद्वारा रु १७ लाखभन्दा बढी मूल्यका अबैध सामग्री, मो.सा. तथा पशुचौपाया बरामद

पर्सा, ३० कात्तिक। सीमावर्ती क्षेत्रमा हुने अबैध गतिविधि नियन्त्रण गर्न सशस्त्र प्रहरी बल नेपालले पछ...

इस्लामावाद अदालतबाहिर भएको विस्फोटमा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो मङगलबार २५ कात्िक २०८२ १०:४२ AM

इस्लामावाद अदालतबाहिर भएको विस्फोटमा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो

पाकिस्तान । मंगलबार दिउँसो १२ः३० बजे इस्लामाबाद जिल्ला अदालत बाहिर एउटा ठूलो विस्फोट भयो । यो विष्फो...

तनहुँमा भारतिय ग्यास बुलेट दुर्घटना मङगलबार २५ कात्िक २०८२ ११:२७ AM

तनहुँमा भारतिय ग्यास बुलेट दुर्घटना

काठमाडौं : तनहुँको बन्दीपुर गाउँपालिका-१ बेलभञ्ज्याङमा मंगलबार दिउँसो एक भारतीय ग्यास बुलेट दुर्घटना...

एनआईसी एशिया बैंकद्वारा ग्राहकलाई प्यान र ईमेल ठेगाना अद्यावधिक गर्न आग्रह मङगलबार २५ कात्िक २०८२ १२:१३ PM

एनआईसी एशिया बैंकद्वारा ग्राहकलाई प्यान र ईमेल ठेगाना अद्यावधिक गर्न आग्रह

काठमाडौँ । लाखौं ग्राहकहरूबीच गतिशील बैंकिङ्ग सेवाको अभ्यास गरिरहेको एनआईसी एशिया बैंकले आफ्ना ग्राह...

ग्लोबल आइएमई बैंकको १९औं वार्षिक साधारणसभा भोलि, ८ प्रतिशत नगद लाभांश प्रस्ताव मङगलबार २५ कात्िक २०८२ १२:१५ PM

ग्लोबल आइएमई बैंकको १९औं वार्षिक साधारणसभा भोलि, ८ प्रतिशत नगद लाभांश प्रस्ताव

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडको १९औं वार्षिक साधारणसभा भोलि (कात्तिक २६ गते) बस्ने भएको छ। सभ...

समृद्धि फाइनान्सको २४औं वार्षिकोत्सव सम्पन्न, सेवा विस्तार र डिजिटल प्रवर्द्धनमा जोड मङगलबार २५ कात्िक २०८२ १२:१८ PM

समृद्धि फाइनान्सको २४औं वार्षिकोत्सव सम्पन्न, सेवा विस्तार र डिजिटल प्रवर्द्धनमा जोड

काठमाडौं । समृद्धि फाइनान्स लिमिटेडले आफ्नो २४औं वार्षिकोत्सव मंगलबार उत्साहपूर्वक सम्पन्न गरेको छ।...