सबै पोर्टलहरू
कालिका खबर

कालिका खबर

कालिका खबर

Kathmandu
3152
समाचार
2 months ago
अन्तिम अद्यावधिक

ताजा समाचार

प्रभु बैंकद्वारा भोटेकोशी बाढीपीडितका लागि २ करोड ११ लाख सहयोग बुधबार १७ भौ २०८३ ०५:१४ AM

प्रभु बैंकद्वारा भोटेकोशी बाढीपीडितका लागि २ करोड ११ लाख सहयोग

काठमाडौं । प्रभु बैंक लिमिटेडले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्ध...

अपर त्रिशूली–३ ‘ए’मा उद्धार सुस्त, सुरुङभित्र फसेकाको जीवनरक्षाका लागि परिवारको गुहार बुधबार १७ भौ २०८३ ०३:२० AM

अपर त्रिशूली–३ ‘ए’मा उद्धार सुस्त, सुरुङभित्र फसेकाको जीवनरक्षाका लागि परिवारको गुहार

नुवाकोट । अपर त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको पावर हाउसतर्फको सुरुङमा फसेका करिब ४२ जनाको उद्धार...

केडिया समूहद्वारा प्रधानमन्त्री राहत कोषमा १ करोड सहयोग बुधबार १७ भौ २०८३ ०३:२२ AM

केडिया समूहद्वारा प्रधानमन्त्री राहत कोषमा १ करोड सहयोग

काठमाडौं । केडिया समूहले बाढी तथा विपद् प्रभावितको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप...

इरानमा वैवाहिक समारोहमा अमेरिकी बमबारी, पाँचजनाको मृत्यु बुधबार १७ भौ २०८३ ०३:२४ AM

इरानमा वैवाहिक समारोहमा अमेरिकी बमबारी, पाँचजनाको मृत्यु

काठमाडौं । इरानले देशको दक्षिणी जिल्ला सिरिकको कुहेस्तक सहरमा अमेरिकी वायुसेनाले वैवाहिक समारोह भइरह...

काठमाडौंसहित आज यी जिल्लामा छ आकस्मिक बाढीको सम्भावना बुधबार १७ भौ २०८३ ०३:२७ AM

काठमाडौंसहित आज यी जिल्लामा छ आकस्मिक बाढीको सम्भावना

काठमाडौं । देशका विभिन्न स्थानमा बुधबार बाढीको आकस्मिक बाढीको सम्भावना रहेको छ । रसुवा र नुवाकोट जिल...

भोटेकोशी बाढीका मृतकका परिवारलाई एक लाख राहत दिने मधेश सरकारको निर्णय बुधबार १७ भौ २०८३ ०३:४० AM

भोटेकोशी बाढीका मृतकका परिवारलाई एक लाख राहत दिने मधेश सरकारको निर्णय

जनकपुरधाम । मधेश प्रदेश सरकारले रसुवाको भोटेकोशी नदीसहित विभिन्न नदी क्षेत्रका बाढी तथा प्राकृतिक वि...

बाढी र पहिरोका कारण विभिन्न राजमार्ग अवरुद्ध बुधबार १७ भौ २०८३ ०३:४६ AM

बाढी र पहिरोका कारण विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ : अविरल वर्षाका कारण आएको बाढी र पहिरोले देशका मुख्य राजमार्गहरू क्षतविक्षत पारेको छ। नेपाल...

बाढीपीडितको उद्धार र राहतका लागि सुनचाँदी रत्न तथा आभूषण महासंघको ‘एक व्यवसायी, एक हजार अभियान’ मङगलबार १६ भौ २०८३ ०५:४७ PM

बाढीपीडितको उद्धार र राहतका लागि सुनचाँदी रत्न तथा आभूषण महासंघको ‘एक व्यवसायी, एक हजार अभियान’

काठमाडौँ। देशका विभिन्न भूभागमा आएको विनाशकारी बाढी, पहिरो तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकहरू...

किया सोरेन्टो हाइब्रिड फेसलिफ्ट नेपाल आउँदै, मूल्य १ करोड ७९ लाख ९० हजार रुपैयाँ मङगलबार १६ भौ २०८३ ०४:२८ PM

किया सोरेन्टो हाइब्रिड फेसलिफ्ट नेपाल आउँदै, मूल्य १ करोड ७९ लाख ९० हजार रुपैयाँ

काठमाडौं । कोरियन अटोमोबाइल ब्रान्ड कियाको लोकप्रिय एसयूभी सोरेन्टो हाइब्रिडको फेसलिफ्ट मोडल नेपाल आ...

बाढीपीडितको उद्धार तथा पुनःस्थापनाका लागि साइमेक्स बीवाइडीको ७ करोड सहयोग मङगलबार १६ भौ २०८३ ०२:०६ PM

बाढीपीडितको उद्धार तथा पुनःस्थापनाका लागि साइमेक्स बीवाइडीको ७ करोड सहयोग

काठमाडौं । नेपालका लागि बीवाइडीको आधिकारिक वितरक साइमेक्स इंक प्रालिले गत अगस्ट २६ मा आएको विनाशकारी...

बाढीपीडितको उद्धार, राहत र पुनर्स्थापनामा एमालेको विशेष समिति परिचालित मङगलबार १६ भौ २०८३ १२:१६ PM

बाढीपीडितको उद्धार, राहत र पुनर्स्थापनामा एमालेको विशेष समिति परिचालित

काठमाडौं । भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको जीवनरक्षा, तत्काल राहत सामग...

खरी हटिया प्रथम फुटसल प्रतियोगिताको उपाधि जौवारी फुटबल क्लबलाई मङगलबार १६ भौ २०८३ १२:२५ PM

खरी हटिया प्रथम फुटसल प्रतियोगिताको उपाधि जौवारी फुटबल क्लबलाई

काठमाडौं । खरी हटिया युवा समाजको आयोजनामा सम्पन्न प्रथम फुटसल प्रतियोगिताको उपाधि जौवारी फुटबल क्लबल...