सबै पोर्टलहरू
गोरखापत्र

गोरखापत्र

गोरखापत्र

Kathmandu
12364
समाचार
5 months ago
अन्तिम अद्यावधिक

ताजा समाचार

ट्राफिक कारबाहीमा १९ लाख ३१ हजार राजस्व सङ्कलन बिहीबार ११ असार २०८३ ०८:४२ AM

ट्राफिक कारबाहीमा १९ लाख ३१ हजार राजस्व सङ्कलन

काठमाडौँ, असार ११ गते । बितेका २४ घण्टामा दुई हजार ५१९ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परे...

मुनामा पक्की नाला निर्माण बिहीबार ११ असार २०८३ ०८:४६ AM

मुनामा पक्की नाला निर्माण

म्याग्दी, असार ११ गते । धौलागिरि गाउँपालिका–३ मुनामा ढल व्यवस्थापन आयोजना निर्माण भएको छ । सङ्घीय सर...

सल्यानका नौ स्थानीय तहको ५ अर्ब ८८ करोड बजेट बिहीबार ११ असार २०८३ ०८:४७ AM

सल्यानका नौ स्थानीय तहको ५ अर्ब ८८ करोड बजेट

शंकर केसीसल्यान, असार ११ गते । सल्यानका नौ स्थानीय तहले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि पाँच अर्ब...

गण्डकीका पालिकाको बजेट पारित बिहीबार ११ असार २०८३ ०८:५४ AM

गण्डकीका पालिकाको बजेट पारित

म्याग्दी समाचारदातामयाग्दी, असार ११ गते । म्याग्दी जिल्लाका छ वटै स्थानीय तहले आगामी आर्थिक वर्ष २०८...

वराहक्षेत्र नगरको बजेट : कृषि, पर्यटन र पूर्वाधारमा जोड बिहीबार ११ असार २०८३ ०८:५५ AM

वराहक्षेत्र नगरको बजेट : कृषि, पर्यटन र पूर्वाधारमा जोड

बाबुराम कार्कीवराहक्षेत्र, असार ११ गते । सुनसरीको वराहक्षेत्र नगरपालिकाले आर्थिक वर्ष २०८३/८४ का लाग...

इरानमाथिको प्रतिबन्ध खुकुलो बिहीबार ११ असार २०८३ ०७:२९ AM

इरानमाथिको प्रतिबन्ध खुकुलो

न्युयोर्क, असार ११ गते । अमेरिकाले इरानको विश्वकप टोलीमाथिको प्रतिबन्ध खुकुलो पारेको छ । अमेरिकी गृह...

अन्तिम शान्ति सम्झौताको मार्गचित्र बिहीबार ११ असार २०८३ ०७:४० AM

अन्तिम शान्ति सम्झौताको मार्गचित्र

अमेरिका र इरानबिच युद्धपछि पहिलो प्रत्यक्ष वार्ता भएको छ । स्विट्जरल्यान्डको लुसेर्न तालमाथिको पहाडी...

काठेखोला गाउँपालिकाको बजेट ६२ करोड पाँच लाख बिहीबार ११ असार २०८३ ०७:४७ AM

काठेखोला गाउँपालिकाको बजेट ६२ करोड पाँच लाख

रामकृष्ण बोहराबागलुङ, असार ११ गते । काठेखोला गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ६२ करोड...

रास्वपाको अर्थराजनीतिक प्रस्तावना बिहीबार ११ असार २०८३ ०७:५० AM

रास्वपाको अर्थराजनीतिक प्रस्तावना

रास्वपा सबै नेपालीको समतामूलक उन्नतिप्रति कटिबद्ध सामाजिक न्यायसहितको उदार अर्थतन्त्रमा विश्वास गर्न...

स्याङ्जाका स्थानीय तहको करिब सात अर्ब बजेट बिहीबार ११ असार २०८३ ०७:५२ AM

स्याङ्जाका स्थानीय तहको करिब सात अर्ब बजेट

अर्जुन काफ्लेस्याङ्जा, असार ११ गते । स्याङ्जाका ११ वटै स्थानीय तहले आर्थिक वर्ष २०८३/८४ का लागि बजेट...

वीरगञ्ज महागरपालिका बजेट : कृषि, स्वास्थ्य र पूर्वाधारका क्षेत्रलाई प्राथमिकता बिहीबार ११ असार २०८३ ०७:५३ AM

वीरगञ्ज महागरपालिका बजेट : कृषि, स्वास्थ्य र पूर्वाधारका क्षेत्रलाई प्राथमिकता

वीरगञ्ज (पर्सा), असार ११ गते । वीरगञ्ज महानगरपालिकाले कृषि क्षेत्रको आधुनिकीकरणलाई प्राथमिकता दिएको...

सुरक्षित यात्राका सहयात्री बिहीबार ११ असार २०८३ ०७:५४ AM

सुरक्षित यात्राका सहयात्री

नेपालका सडकमा दिनभर उभिएका यातायात प्रहरीलाई हामी धेरै पटक जरिबाना काट्ने, सवारी रोक्ने वा सिटी फुक्...