सबै पोर्टलहरू
गोरखापत्र

गोरखापत्र

गोरखापत्र

Kathmandu
12364
समाचार
4 months ago
अन्तिम अद्यावधिक

ताजा समाचार

गाउँपालिका अध्यक्षविरुद्ध तीन करोड बढीको भ्रष्टाचार मुद्दा सोमबार २२ असार २०८३ ०३:५४ PM

गाउँपालिका अध्यक्षविरुद्ध तीन करोड बढीको भ्रष्टाचार मुद्दा

काठमाडौँ, असार २२ गते । नवलपरासीको पाल्हीनन्दन गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ताविरुद्ध तीन करोड...

चापाकल सुकेपछि ट्याङ्कर लिएर पानी बाँड्दै वडा अध्यक्ष सोमबार २२ असार २०८३ ०२:४३ PM

चापाकल सुकेपछि ट्याङ्कर लिएर पानी बाँड्दै वडा अध्यक्ष

जानु पाण्डेकपिलवस्तु, असार २२ गते । कपिलवस्तुको शिवराज नगरपालिका –३ मा खडेरीका कारण अधिकांश चापाकल स...

प्रतिनिधिसभा बैठक जारी (प्रत्यक्ष प्रसारण) सोमबार २२ असार २०८३ ०२:४४ PM

प्रतिनिधिसभा बैठक जारी (प्रत्यक्ष प्रसारण)

गोरखापत्र अनलाइनकाठमाडौं, असार २२ गते । प्रतिनिधिसभा बैठक जारी छ । आजको बैठकमा प्रधानमन्त्री बालेन्द...

दलित समुदायसँग गरिएको प्रतिबद्धता कार्यान्वयन माग सोमबार २२ असार २०८३ ०२:५१ PM

दलित समुदायसँग गरिएको प्रतिबद्धता कार्यान्वयन माग

काठमाडौँ, असार २२ गते । राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सांसदहरूले दलित समुदायसँग गरिएको प्रत...

मोटरसाइकलमा लुकाएर लैजाँदै गरेको साढे पाँच लाख बरामद सोमबार २२ असार २०८३ ०१:०३ PM

मोटरसाइकलमा लुकाएर लैजाँदै गरेको साढे पाँच लाख बरामद

जानु पाण्डेकपिलवस्तु, असार २२ गते । कपिलवस्तु प्रहरीले मोटरसाइकलमा लुकाएर ओसारपसार गरिँदै गरेको पाँच...

बेर्ना बिक्रीबाट लाखौँ आम्दानी सोमबार २२ असार २०८३ ०१:१५ PM

बेर्ना बिक्रीबाट लाखौँ आम्दानी

सुजल श्रेष्ठप्युठान, असार २२ गते । गौमुखी गाउँपालिका–६, लिवाङका ३० वर्षीय पदमबहादुर केसीले गाउँमै नर...

मूलाको मूल्य नपाउँदा बारीमै कुहिन थालेपछि किसान मारमा सोमबार २२ असार २०८३ ०१:२६ PM

मूलाको मूल्य नपाउँदा बारीमै कुहिन थालेपछि किसान मारमा

सन्तोष सुवेदीपाख्रीबास (धनकुटा), असार २२ गते । धनकुटाको छथर जोरपाटी गाउँपालिकामा कृषकले उत्पादन गरेक...

चीनको क्षेप्यास्त्र परीक्षणले बढायो चासो सोमबार २२ असार २०८३ ०१:३१ PM

चीनको क्षेप्यास्त्र परीक्षणले बढायो चासो

बेइजिङ, असार २२ गते । चीनले सोमबार प्रशान्त महासागरमा रणनीतिक आणविक पनडुब्बीबाट क्षेप्यास्त्र परीक्ष...

सरकारलाई सभामुखको निर्देशन सोमबार २२ असार २०८३ ०१:३६ PM

सरकारलाई सभामुखको निर्देशन

काठमाडौँ, असार २२ गते । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभाको बैठकमा सांसदहरूले उठाएका समसामयिक...

गम्भीर कलेजो रोगबाट पीडित जयन्तीलाई छोरीको कलेजोले दियो नयाँ जीवन सोमबार २२ असार २०८३ ०१:५४ PM

गम्भीर कलेजो रोगबाट पीडित जयन्तीलाई छोरीको कलेजोले दियो नयाँ जीवन

काठमाडौँ, असार २२ गते । कलेजोको दीर्घकालीन रोगसँग १२ वर्षदेखि सङ्घर्षरत भक्तपुरकी ५२ वर्षीया जयन्ती...

सुरक्षण मुद्रण केन्द्रलाई प्रतिफलमुखी बनाइने : सञ्चारमन्त्री तिमिल्सिना सोमबार २२ असार २०८३ ०१:५७ PM

सुरक्षण मुद्रण केन्द्रलाई प्रतिफलमुखी बनाइने : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौँ, असार २२ गते । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले सरकारले सुरक्षण मुद्रण केन्द्...

बडो अन्योलमा छु (कविता) सोमबार २२ असार २०८३ १२:०४ PM

बडो अन्योलमा छु (कविता)

सँगै बसेकाहरूऔँलामा गन्न सकिने छन्छोडेर जानेहरूगन्न पनि हम्मेहम्मेअहो, कति धेरै रहेछन् !सोच्छु,म को...