सबै पोर्टलहरू
गोरखापत्र

गोरखापत्र

गोरखापत्र

Kathmandu
12364
समाचार
4 months ago
अन्तिम अद्यावधिक

ताजा समाचार

धानको पात सुक्न थालेपछि किसानको चिन्ता शनिबार ९ साउन २०८३ ११:४४ AM

धानको पात सुक्न थालेपछि किसानको चिन्ता

साजन परियारपर्वत, साउन ९ गते । धान रोपेको एक सातामै पातको मुन्टा सुक्न थालेपछि पर्वतको फलेवास नगरपाल...

फ्रान्स-स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित शनिबार ९ साउन २०८३ ११:५४ AM

फ्रान्स-स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित

लेज-क्याप-फेरेट, साउन ९ गते । फ्रान्स र स्पेनमा फैलिएको भीषण डढेलोका कारण एक लाख ६० हजारभन्दा बढी मा...

बाल सुधारगृहका अधिकांश बालकमा छाला रोगको सङ्क्रमण शनिबार ९ साउन २०८३ ११:५८ AM

बाल सुधारगृहका अधिकांश बालकमा छाला रोगको सङ्क्रमण

गजेन्द्र गुरुङखजुरा, साउन ९ गते । बाँकेको डुडुवा गाउँपालिका–६ आसमानपुरस्थित जयेन्दु बाल सुधारगृहमा र...

चिन्दै नचिनी छोडपत्र (कविता) शनिबार ९ साउन २०८३ १०:०४ AM

चिन्दै नचिनी छोडपत्र (कविता)

कति प्रयोग गरेँ तिमीलाई उपयोग तिमीलाई कति गरेँ भन्न सक्दिनँ, तर दुरुपयोग गरेको चाहिँ बुझेको छु, धेरै...

किभ क्षेत्रमा रुसी क्षेप्यास्त्र हमला, १० जनाको मृत्यु शनिबार ९ साउन २०८३ १०:०९ AM

किभ क्षेत्रमा रुसी क्षेप्यास्त्र हमला, १० जनाको मृत्यु

किभ, साउन ९ गते । युक्रेनको राजधानी किभ नजिक रक्षा उद्योगसम्बन्धी कार्यक्रम भइरहेको स्थानमा शुक्रबार...

गीत शनिबार ९ साउन २०८३ १०:०९ AM

गीत

म गाउँदै छु गीतमा जीवनको छटाए, फूल ! ए हवा ! तँ पनि गाखुसी नै खुसी छ धर्तीभरित्यो खुसीको दैलो उघार्द...

सडक सुरक्षा चुनौती बन्दै, नवलपरासीमा बढ्यो दुर्घटना शनिबार ९ साउन २०८३ १०:१४ AM

सडक सुरक्षा चुनौती बन्दै, नवलपरासीमा बढ्यो दुर्घटना

विकास अधिकारीपश्चिम नवलपरासी, साउन ९ गते । पश्चिम नवलपरासीमा सवारी दुर्घटनाको दर बढ्दै गएको छ । पछिल...

समालोचनामा जलवायु परिवर्तन शनिबार ९ साउन २०८३ १०:२३ AM

समालोचनामा जलवायु परिवर्तन

‘जलवायु परिवर्तन’ भन्नाले तापक्रम, वर्षा र अन्य वातावरणीय ढाँचामा हुने परिवर्तनलाई जनाउँछ । आजका दिन...

बाँकेमा तीन अर्ब विकास बजेट फ्रिज शनिबार ९ साउन २०८३ १०:३६ AM

बाँकेमा तीन अर्ब विकास बजेट फ्रिज

सिराज खाननेपालगन्ज, साउन ९ गते । गत आर्थिक वर्ष २०८२/८३ मा बाँके जिल्लाको विकासका लागि आएको करिब तीन...

रास्वपा बागलुङको जिल्ला अधिवेशन साउन १६ गते हुने शनिबार ९ साउन २०८३ १०:४६ AM

रास्वपा बागलुङको जिल्ला अधिवेशन साउन १६ गते हुने

नवराज नेपालीबागलुङ (गलकोट), साउन ९ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागलुङको प्रथम जिल्ला...

मुग्लिन–पोखरा सडकमा दुर्घटना रोक्न प्रहरी सक्रिय शनिबार ९ साउन २०८३ १०:५२ AM

मुग्लिन–पोखरा सडकमा दुर्घटना रोक्न प्रहरी सक्रिय

अमरराज नहर्कीतनहुँ, साउन ९ गते । मुग्लिन–पोखरा सडक खण्डमा तीव्र गति, चालकको थकान र वर्षाका कारण सडक...

जलवायु परिवर्तन नीति २०८३, प्रदेशस्तरीय सुझाव सङ्कलन शनिबार ९ साउन २०८३ ०९:३४ AM

जलवायु परिवर्तन नीति २०८३, प्रदेशस्तरीय सुझाव सङ्कलन

हेटौँडा समाचारदाताहेटौँडा, साउन ९ गते । राष्ट्रिय जलवायु परिवर्तन नीति–२०८३ तर्जुमाका लागि बागमती प्...