सबै पोर्टलहरू
गोरखापत्र

गोरखापत्र

गोरखापत्र

Kathmandu
12364
समाचार
3 months ago
अन्तिम अद्यावधिक

ताजा समाचार

डेढ महिनादेखि हुम्लामा खाना पकाउने ग्यास आपूर्ति ठप्प आइबार​ ७ भौ २०८३ ०९:०९ AM

डेढ महिनादेखि हुम्लामा खाना पकाउने ग्यास आपूर्ति ठप्प

राजन रावतहुम्ला, भदौ ७ गते । हिमाली जिल्ला हुम्लामा डेढ महिनादेखि खाना पकाउने ग्यासको आपूर्ति ठप्प भ...

आँपटारीमा तीन सवारी ठोक्किँदा एकको मृत्यु, एक घाइते आइबार​ ७ भौ २०८३ ०९:११ AM

आँपटारीमा तीन सवारी ठोक्किँदा एकको मृत्यु, एक घाइते

चितवन, भदौ ७ गते । भरतपुर महानगरपालिका–१ आँपटारीमा तीन वटा सवारीसाधन एकापसमा ठोक्किँदा एक जनाको मृत्...

चार दिनदेखि अवरुद्ध वीरगन्ज–पथलैया सडक खुल्यो आइबार​ ७ भौ २०८३ ०९:२१ AM

चार दिनदेखि अवरुद्ध वीरगन्ज–पथलैया सडक खुल्यो

शिवशंकर मिश्राबारा, भदौ ७ गते । तीन वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या घटनालाई लिएर चार दिनदेखि...

सेतीमा डुबेको टिप्परका बेपत्ता चालकको पहिचान खुल्यो आइबार​ ७ भौ २०८३ ०९:३० AM

सेतीमा डुबेको टिप्परका बेपत्ता चालकको पहिचान खुल्यो

अमरराज नहर्कीतनहुँ, भदौ ७ गते । तनहुँको ऋषिङ गाउँपालिका–१, बेतेनीस्थित सेती नदीमा डुबेको टिप्परका बे...

वैदेशिक रोजगारीका  अधिकांश उजुरी फस्र्योट आइबार​ ७ भौ २०८३ ०९:३३ AM

वैदेशिक रोजगारीका अधिकांश उजुरी फस्र्योट

गोरखापत्र समाचारदाता काठमाडौँ, भदौ ७ गते । वैदेशिक रोजगार विभागले उजुरी फस्र्योटलाई गति दिएको छ । वि...

बाढीले अवरुद्ध भेरी करिडोर नौ दिनपछि सञ्चालनमा आइबार​ ७ भौ २०८३ ०९:३३ AM

बाढीले अवरुद्ध भेरी करिडोर नौ दिनपछि सञ्चालनमा

कुलबहादुर शाहीजाजरकोट, भदौ ७ गते । जाजरकोटको नलगाड नगरपालिका–१० र ११ को सीमाक्षेत्र ताक्सुगाडमा बाढी...

मान्ममा १४ घर पहिरोको जोखिममा, तीन घर बगे आइबार​ ७ भौ २०८३ ०९:५३ AM

मान्ममा १४ घर पहिरोको जोखिममा, तीन घर बगे

प्रेमराज सिम्खडाकालीकोट, भदौ ७ गते । कालीकोट सदरमुकाम मान्म बजारका १४ भन्दा बढी घर पहिरोको उच्च जोखि...

दलभन्दा माथि राष्ट्र आइबार​ ७ भौ २०८३ ०८:१९ AM

दलभन्दा माथि राष्ट्र

राष्ट्रको अस्तित्व कुनै दल, व्यक्ति वा सरकारभन्दा धेरै ठुलो र स्थायी हुन्छ । राजनीतिक दल लोकतन्त्रका...

सेवा प्रवाहमा सुदृढ गर्दै गुल्मी प्रशासन आइबार​ ७ भौ २०८३ ०८:२२ AM

सेवा प्रवाहमा सुदृढ गर्दै गुल्मी प्रशासन

रमेश विश्वकर्मा गुल्म, भदौ ७ गते। जिल्ला प्रशासन कार्यालय गुल्मीले सेवा प्रवाहमा सुदृढ गर्दै आएको छ।...

विवाद र असहमति संवादबाट समाधान गर्नुपर्छ : महामन्त्री पौडेल आइबार​ ७ भौ २०८३ ०८:३८ AM

विवाद र असहमति संवादबाट समाधान गर्नुपर्छ : महामन्त्री पौडेल

अमरराज नहर्कीतनहुँ, भदौ ७ गते । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीभित्र देखिएका विवा...

मानवताका विश्वदूत जयपृथ्वी आइबार​ ७ भौ २०८३ ०८:४० AM

मानवताका विश्वदूत जयपृथ्वी

मर्नु पर्दछ एक दिन प्राणीलाईरिसराग छोडी गर्नु सबको भलाइकर्मै मुख्य व्यवहारको यही होभन्ने लाग्छ अल्पब...

गल्याङमा बन्यो स्याङ्जाकै लामो झोलुङ्गे पुल आइबार​ ७ भौ २०८३ ०८:४२ AM

गल्याङमा बन्यो स्याङ्जाकै लामो झोलुङ्गे पुल

अर्जुन काफ्लेस्याङ्जा, भदौ ७ गते । गल्याङ नगरपालिकामा जिल्लाकै सबैभन्दा लामो झोलुङ्गे पुल निर्माण भए...