सबै पोर्टलहरू
गोरखापत्र

गोरखापत्र

गोरखापत्र

Kathmandu
12364
समाचार
2 months ago
अन्तिम अद्यावधिक

ताजा समाचार

भोटेकोशी बाढीः तीन जनाको शव भेटियो, पाँचको उद्धार बुधबार १० भौ २०८३ ०१:४७ PM

भोटेकोशी बाढीः तीन जनाको शव भेटियो, पाँचको उद्धार

त्रिशूली (नुवाकोट), भदौ १० गते । भोटेकोशी बाढीमा परी तीन जनाले ज्यान गुमाएका छन् । त्रिशूली नदी किना...

त्रिशूली नदीमा बाढी आएपछि पृथ्वी राजमार्गको पूर्वी खण्ड बन्द बुधबार १० भौ २०८३ ०१:५६ PM

त्रिशूली नदीमा बाढी आएपछि पृथ्वी राजमार्गको पूर्वी खण्ड बन्द

अमरराज नहर्कीतनहुँ, भदौ १० गते । भोटेकोसी नदी (रसुवा) मा तिब्बततर्फबाट ठुलो बाढी प्रवेश गरेपछि तनहुँ...

रसुवा बाढीः नारायणी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन अपिल बुधबार १० भौ २०८३ १२:०३ PM

रसुवा बाढीः नारायणी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन अपिल

सन्तोष दहितदाङ, भदौँ १० गते । रसुवामा आएको अचानकको बाढीका कारण त्यसको प्रभाव लुम्बिनी प्रदेशको नाराय...

प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद्को आकस्मिक बैठक आह्वान बुधबार १० भौ २०८३ १२:२१ PM

प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद्को आकस्मिक बैठक आह्वान

काठमाडौँ, भदौ १० गते । प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाउनुभएको छ। सिं...

नारायणी नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन प्रशासनको अनुरोध बुधबार १० भौ २०८३ १२:३१ PM

नारायणी नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन प्रशासनको अनुरोध

पुरुषोत्तम सुवेदीपश्चिम नवलपरासी , भदै १० गते । त्रिशूली नदीमा आकस्मिक बाढी आई बहाव बढेपछि जिल्ला प्...

रसुवा बाढीबारे प्रधानमन्त्री शाहले दिए उद्धार र राहतमा जुट्न निर्देशन बुधबार १० भौ २०८३ १२:४१ PM

रसुवा बाढीबारे प्रधानमन्त्री शाहले दिए उद्धार र राहतमा जुट्न निर्देशन

काठमाडौँ, भदौ १० गते । रसुवामा बुधबार बिहान आएको बाढीबारे छलफल गर्न प्रधानमन्त्री वालेन्द्र शाहले वि...

भोटकोशी बाढीः सैनिक हेलिकोप्टरमार्फत सात जनाको उद्धार बुधबार १० भौ २०८३ १२:४७ PM

भोटकोशी बाढीः सैनिक हेलिकोप्टरमार्फत सात जनाको उद्धार

रसुवा, भदौ १० गते । भोटेकोशी नदीमा अकस्मात आएको बाढीमा परी घाइते भएका सात जनाको सैनिक हेलिकोप्टरमार्...

नारायणीको तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सारिँदै बुधबार १० भौ २०८३ १२:५६ PM

नारायणीको तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सारिँदै

बोमलाल गिरीनवलपुर, भदौ १० गते । रसुवा बाढीको असर नारायणी नदीसम्म पर्ने भएकाले तटीय क्षेत्रका वासिन्द...

मलेखुस्थित त्रिशूलीमा जलसतह उच्च बुधबार १० भौ २०८३ १२:५९ PM

मलेखुस्थित त्रिशूलीमा जलसतह उच्च

काठमाडौँ, भदौ १० गते । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण त्रिशूली नदीमा जलसतह बढेको छ । धादिङको मल...

रसुवाको बाढी धादिङको आदमघाट कट्यो बुधबार १० भौ २०८३ ११:०७ AM

रसुवाको बाढी धादिङको आदमघाट कट्यो

धादिङ, भदौ १० गते । रसुवामा आएको बाढी धादिङको आदमघाट क्षेत्रसम्म आइपुगेको छ। बाढी त्रिशूली नदी हुँदै...

ताराखोलामा ‘जोम्तो किताब घर’ निर्माण बुधबार १० भौ २०८३ ११:१० AM

ताराखोलामा ‘जोम्तो किताब घर’ निर्माण

बागलुङ समाचारदाताबागलुङ, भदौ १० गते । मुखिया प्रथाको समयमा भेला हुने स्थानलाई अर्गली मगर भाषामा ‘जोम...

टिमुरेस्थित सशस्त्रको बिओपी सुरक्षित, ‘ड्यिुटी’मा खटिइएका टोली सम्पर्कविहीन बुधबार १० भौ २०८३ ११:१५ AM

टिमुरेस्थित सशस्त्रको बिओपी सुरक्षित, ‘ड्यिुटी’मा खटिइएका टोली सम्पर्कविहीन

काठमाडौँ, भदौ १० गते । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान अकस्मात आएको बाढीले टिमुरेस्थित सशस्त्...