भिडियोमा फर्कनुहोस्

गीतकार थापाको ‘पर्खी बस’ मा विजय पुन र मनिषाको रोमान्स

  • Nepal Status Nepal Status
  • शनिबार २४ बैशाख २०८० ०५:२० PM मा प्रकाशित

काठमाडौं। गीतकार हिराकाजी  थापाको ‘पर्खी बस’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । रमेश सापकोटाको स्वरमा रहेको गीतमा गीतकार थापाको शब्द,  बिक्रम थापाको संगीत तथा  कुशिल सिंहको एरेन्ज , किशोर थापाको मिक्सिङ तथा मास्टरिङ रहेको छ ।