images

नेपाल स्टाटस

images

कोशी प्रदेशका मन्त्रीविरुद्ध अदालतमा मुद्दा दर्ता

मङगलबार १२ असार २०८० ०५:३४ PM

काठमाडौँ - कोशी प्रदेशका सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारीविरुद्ध उच्च अदालत विराटनगरमा मुद्दा दर्ता भएको छ । उनीविरूद्व अदालतको अव...

images

'यो बर्ष १२० मेट्रिक टन मल आउँदै,रासायनिक मलको अभाव अन्त्य भयो' : मन्त्री भुसाल

मङगलबार १२ असार २०८० ०४:५३ PM

काठमाडौँ - कृषि तथा पशुपंक्षी विकास मन्त्री डा वेदुराम भुसालले यस वर्ष धानका लागि रासायनिक मलको अभाव नहुने बताएका छन् ।  मंगलबार प्रतिनिध...

images

संसदबाट बजेट पास गर्न माओवादीको ह्वीप !

मङगलबार १२ असार २०८० ०४:४७ PM

काठमाडौँ - नेकपा माओवादी केन्द्रले पनि बजेटको पक्षमा मतदान गर्न सांसदहरूलाई ह्वीप जारी गरेको छ । आगामी आर्थिक वर्ष २०८०र८१ को बजेट पास गर्न मा...

images

युटुवको पहिलो र दोस्रो नम्बरमा के-के छन् ? {लिंकसहित हेर्नुहोस्}

मङगलबार १२ असार २०८० ०४:४१ PM

काठमाण्डौँ - सुशान्त केसिको नयाँ गित सारङ्गी युटुवको पहिलो नम्बरमा आउन सफल भएको छ । पछिल्लो समय टिकटकमा समेत यो गितको क्लिप निकै लोकप्रिय छ । गितका रचनाकार त...

images

आजको शेयर बजार ५६.९४ अंकले बढ्यो, ५ अर्ब ४७ करोड माथिको कारोबार

मङगलबार १२ असार २०८० ०४:१७ PM

काठमाडौँ - साताको कारोबारको तेश्रो दिन मंगलबार सेयर बजार बढेको छ । मंगलबार नेप्से परिसूचक ५६.९४ अंकले बढेर २१८६.३६ विन्दुमा पुगेको छ । ठूला कम्पनीको शेयर कार...

images

चिनियाँ अर्बपति ज्याक मा काठमाडौँमा किन आए ? 

मङगलबार १२ असार २०८० ०४:१४ PM

काठमाडौँ - चिनियाँ अर्बपति ज्याक मा काठमाडौं आइपुगेका छन् । अध्यागमन विभागका अनुसार उनी मंगलबार दिउँसो २स्३० बजे बंगलादेशको भीपीसीएमए विमान चर...

images

ललिता निवास प्रकरण : सीआईबीद्धारा पूर्वनिर्वाचन आयुक्त शाह पक्राउ

मङगलबार १२ असार २०८० ०४:०९ PM

 काठमाडौँ - बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना गरेको आरोपमा पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाहलाई पक्राउ परेका छन् । शाहलाई सीआईबी...

images

बिहीबार सार्वजनिक विदा

मङगलबार १२ असार २०८० ०३:१० PM

 काठमाडौँ - सरकारले बिहीबार सार्वजनिक विदा दिने निर्णय गरेको छ । इस्लाम धर्मालम्बीहरुको पर्व बकर इद ईद उल अहजाको अवसरमा सरकारले सार्वजनिक...