images

नेपाल स्टाटस

images

उपप्रधानमन्त्री श्रेष्ठ र चीनका उपप्रधानमन्त्री फङबीच भेटवार्ता

बिहीबार १४ असार २०८० ०८:३० AM

काठमाण्डौँ - जनवादी गणतन्त्र चीनको भ्रमणमा रहेका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र चीनका उपप्रधानन्त्री ह लि फङबीच द्विपक्षीय भेटवार्ता भएको...

images

आज दिनभर धादिङका यी क्षेत्रमा आउने छैन बत्ति !

बिहीबार १४ असार २०८० ०८:१८ AM

काठमाण्डौँ - धादिङको धुनिवेशी नगरपालिका , थाक्रे गाउपालिका , गल्छि गाउपालिका र चन्द्रागिरीका विभिन्न क्षेत्रमा आज विहिबार विद्युत अवरुद्द हुने भएको छ ।...

images

साउदी अरबको जेद्दामा गोली चल्दा एक नेपालीको मृत्यु

बिहीबार १४ असार २०८० ०८:०९ AM

काठमाडौँ - साउदी अरबको जेद्दास्थित अमेरिकी वाणिज्य दूतावास बाहिर गोली चल्दा एक नेपाली सुरक्षागार्डसहित दुई जनाको मृत्यु भएको छ । समाचार अनुसार...

images

छोराले आमाको टाउँकोमा धारिलो हतियार प्रहार गरी हत्या !

बिहीबार १४ असार २०८० ०८:०० AM

परासी - नवलपरासीको सुनवलमा छोराले आमाको टाउँकोमा धारिलो हतियार प्रयोग गरी हत्या गरेका छन् । गय राति सुनवल–१३ बिचैपुरमा २५ वर्षिय शिवकुमा...

images

आर्थिक गतिविधि अध्ययन प्रतिवेदन सार्वजनिक

बिहीबार १४ असार २०८० ०७:४७ AM

 काठमाडौँ - आर्थिक गतिविधि अध्ययन प्रतिवेदन सार्वजनिक भएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९्/८० को साउनदेखि पुससम्मको तथ्याङ्कमा आधारित अर...

images

जननेता मदन भण्डारीको ७२औँ जन्म जयन्ती मनाइँदै

बिहीबार १४ असार २०८० ०७:२९ AM

काठमाडौँ - जननेता मदनकुमार भण्डारीको ७२औँ जन्मजयन्ती आज मनाइँदैछ । तत्कालीन नेकपा ९एमाले०का महासचिव भण्डारीको जन्म जयन्तीको अवसरमा देशभर विभिन्न कार्यक्...

images

बकर इद आज मनाइँदै, आज सार्वजनिक बिदा

बिहीबार १४ असार २०८० ०६:४२ AM

काठमाडौँ - मुस्लिम समुदायको दोस्रो ठूलो पर्व बकर इद मुस्लिम धर्मावलम्बीले आज एकै ठाउँमा बसी नमाज पढेर चौपायालाई कुर्वानी अर्थात् बलि दिई मनाउँदैछन् ।...

images

आजको मौसम : देशभर वर्षाको सम्भावना 

बिहीबार १४ असार २०८० ०६:३६ AM

 काठमाडौँ - हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिकदेखि सामान्य बदली...