झापामा लागुऔषध कारोबारीलाई समात्न प्रहरीले चलायो गोली  

काठमाडौँ । झापामा लागुऔषध कारोबारीलाई पक्राउ गर्न प्रहरीले तीन राउण्ड गोली चलाएको छ ।

झापा गाउँपालिका–३ स्थित कुमरकोतमा गोली प्रहार गरेर एक जनालाई पक्राउ गरिएको झापा प्रहरीका डीएसपी कृष्ण चन्दले जानकारी दिएका हुन् ।