सन्दीपविरूद्वको मुद्दा हेर्न नभ्याइनेमा

काठमाडौँ - क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा हेर्न नभ्याईनेमा परेको छ ।

आजका लागि तोकिएको पेशी स्थगित भएको हो। न्यायाधीश प्रकाशकुमार पण्डितको इजलासमा तोकिएको पेशी हेर्न नभ्याईनेमा परेको हो ।

मुद्दाको पेशी पाँचौ नम्बरमा परेको थियो ।