यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति ? (सूचीसहित)   

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण सार्वजनिक गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

यस्तै, आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ४१ पैसा र बिक्री दर १३३ रुपैयाँ ०१ पैसा रहेको छ । युरो एकको खरिद दर १४३ रुपैयाँ ४० पैसा र बिक्री दर १४४ रुपैयाँ ०५ पैसा रहेको छ।

यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ९२ पैसा र बिक्री दर १६८ रुपैयाँ ६८ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३१ पैसा र बिक्री दर ३६ रुपैयाँ ४७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

 

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 132.41 133.01
EUR  (European Euro) 1 143.40 144.05
GBP  (UK Pound Sterling) 1 167.92 168.68
CHF  (Swiss Franc) 1 150.42 151.10
AUD  (Australian Dollar) 1 86.94 87.33
CAD  (Canadian Dollar) 1 98.22 98.66
SGD  (Singapore Dollar) 1 98.49 98.93
JPY  (Japanese Yen) 10 8.79 8.83
CNY  (Chinese Yuan) 1 18.39 18.48
SAR  (Saudi Arabian Riyal) 1 35.30 35.46
QAR  (Qatari Riyal) 1 36.31 36.47
THB  (Thai Baht) 1 3.67 3.69
AED  (UAE Dirham) 1 36.05 36.21
MYR  (Malaysian Ringgit) 1 27.72 27.84
KRW  (South Korean Won) 100 9.95 9.99
SEK  (Swedish Kroner) 1 12.84 12.90
DKK  (Danish Kroner) 1 19.24 19.32
HKD  (Hong Kong Dollar) 1 16.92 17.00
KWD  (Kuwaity Dinar) 1 430.20 432.15
BHD  (Bahrain Dinar) 1 351.24 352.84