सांग्रिला डेभलपमेन्ट बैंकले ११.९४ प्रतिशत ब्याजदरमै ५० लाखसम्मको शेयर लोन दिने

काठमाडौँ - सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले ११.९४ प्रतिशत ब्याजदरमै ५० लाखसम्मको शेयर लोन दिने भएको छ । 

सहज प्रक्रिया र प्रतिस्पर्धी ब्याजदरमै ग्राहक शेयर लोन उपलब्ध गराइने बैंकले जनाएको हो । लोन प्रक्रियाका लागि सेवा शुल्क ० दशमलव ७५ प्रतिशत लाग्ने पनि बैंकले जनाएको छ ।