एसीसी मेन्स इमर्जिङ टिम्स एसिया कपको उपाधिका लागि भारत ‘ए’ र पाकिस्तान ‘ए’ भिड्दै

काठमाडौँ - श्रीलंकामा जारी एसीसी मेन्स इमर्जिङ टिम्स एसिया कपको उपाधिका लागि आज भारत ‘ए’ र पाकिस्तान ‘ए’बीच प्रतिस्पर्धा हुँदैछ ।

खेल श्रीलंकाको आर प्रेमदासा स्टेडियममा दिउँसो सवा दुई बजेबाट सुरु हुनेछ ।