प्रतिनिधिसभा बैठक आज पनि स्थगित

काठमाडौँ - प्रतिनिधिसभा बैठक आज पनि स्थगित भएको छ ।

आज दिउँसो ३ बजे बस्ने भनिएको बैठक स्थगित भएको संसद सतिवालयले जनाएको छ ।

अब अर्को बैठक भोलि दिउँसो ३ बजे बस्ने छ ।