साम्प्रादायिक विद्धेष भड्काउनेविरुद्ध एक हुन ओलीको आह्वान

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशभक्त शक्तिहरु, सार्वभौसत्ताका पक्षमा रहेका शक्तिहरु, स्वतन्त्रता, भौगलिक अखण्डता, राष्टिय स्वाभिमानका पक्षमा रहेका मान्छेहरु, भ्रष्टचारविरुद्धका शक्तिहरु, विकासलाई अगाडि बढाउनुपर्छ, अनेक प्रकारका साम्प्रादायिक विद्धेष भड्काउनेविरुद्ध एक हुन आह्वान गरेका छन् ।

सोमबार नेकपा स्थापनाको हीरक महोत्सवलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

अध्यक्ष ओलीले अहिले सहमति र सहकार्य, क्रमशः एकता  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले  सहकार्यको माध्यमबाट निकट हुँदै जाने र क्रमशः एकताको  विन्दुमा पुग्ने बताए ।