यस्तो छ आज विदेशी मुद्राको विनिमय दर, कुन देशको कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिदर १३२ रुपैयाँ ६१ पैसा छ भने बिक्री दर १३३ रुपैयाँ २१ पैसा निर्धारण गरिएको छ।

युरो १ को खरिद दर १४४ रुपैयाँ ५२ पैसा छ भने बिक्री दर १४५ रुपैयाँ १७ पैसा छ। युके पाउन्ड स्टर्लिङ १ को खरिद दर १६८ रुपैयाँ ४४ पैसा छ भने बिक्री दर १६९ रुपैयाँ २० पैसा छ।

यसैगरी, अस्ट्रेलियन डलर १ को खरिद दर ८७ रुपैयाँ ५० पैसा छ भने बिक्री दर ८७ रुपैयाँ ८९ पैसा छ। क्यानेडियन डलर १ को खरिद दर ९८ रुपैयाँ ७४ पैसा छ भने बिक्री दर ९९ रुपैयाँ १९ पैसा छ।

सिंगापुर डलर १ को खरिद दर ९८ रुपैयाँ ९२ पैसा छ भने बिक्री दर ९९ रुपैयाँ ३७ पैसा छ। जापानी येन १० को खरिद दर ८ रुपैयाँ ९५ पैसा छ भने बिक्री दर ८ रुपैयाँ ९९ पैसा छ। यस्तै, चिनियाँ युआन १ को खरिद दर १८ रुपैयाँ ४३ पैसा छ भने बिक्री दर १८ रुपैयाँ ५२ पैसा छ।

यस्तै, साउदी रियाल १ को खरिद दर ३५ रुपैयाँ ३६ पैसा छ भने बिक्री दर ३५ रुपैयाँ ५२ पैसा छ। कतारी रियाल १ को खरिद दर ३६ रुपैयाँ ३८ पैसा छ भने बिक्री दर ३६ रुपैयाँ ५४ पैसा छ। यूएई दिराम १ को खरिद दर ३६ रुपैयाँ १० पैसा छ भने बिक्री दर ३६ रुपैयाँ २७ पैसा छ।

मलेसियन रिङ्गिट १ को खरिद दर २८ रुपैयाँ ११ पैसा छ भने बिक्री दर २८ रुपैयाँ २४ पैसा छ। साउथ कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ९४ पैसा छ भने बिक्री दर ९ रुपैयाँ ९८ पैसा छ।