रूसी सेनामा रहेका परिवारद्वारा माइतीघरमा अनशन शुरु  

काठमाडौँ । रूसी सेनामा रहेका नेपालीहरूका परिवारले आजदेखि काठमाडौँमाको माइतीघरमा अनशन शुरु गरेका छन्। 

रूसी सेनाको उद्धार गरिदिन पटक पटक गरिएको प्रयास उपलब्धिमूलक नरहेको भन्दै सामूहिक रूपमा पीडित परिवारले अनशन शुरु गरेका छन्।

यसअघि निषेधित क्षेत्र घोषणा गरिएको माइतीघर नयाँ वर्षसँगै खुला गरिएको थियो।