चितवनमा रेलमार्ग सर्भे गर्न गएको टोलीको गाडीमा स्थानीयले लगाए आगो

काठमाडौँ । चितवनमा रेलमार्गको सर्भे गर्न गएका टोलीको गाडीमा स्‍थानीयले लगाएका छन् ।

बुधबार दिउँसो भरतपुर महानगरपालिका वडा नम्बर ७ कृष्णपुर पुगेको आरएच कन्सल्टेन्सीको टोली र गाडीलाई स्‍थानीयले घेराउ गरि नियन्त्रणमा लिएर आगजनी गरेका हुन् ।

गाडीमा लागेको आगो निभाउन दमकल बोलाइएको छ ।