प्रतिनिधिसभा बैठक जेठ ६ गते बस्ने

काठमाडौँ - प्रतिनिधिसभा बैठक आउँदो जेठ ६ गतेलाई सारिएको छ । आइतबार बिहान ११ बजे बस्नेगरी बैठक बोलाइएको संसद् सचिवालयले जनाएको छ ।