थ्री स्टार हाइड्रोपावरको आईपीओ वैशाख ११ गते निष्काशन हुने

 
काठमाण्डौँ  -थ्री स्टार हाइड्रोपावर लिमिटेडले धितोपत्रको ११ वैशाखदेखि प्रारम्भिक सार्वजनिक निष्कासन आईपीओ बिक्री खुला गर्ने भएको छ । 

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय र श्रम स्वीकृति लिई विदेशमा रहेका नेपाली नागरिकका लागि आईपीओ निष्कासन गर्न लागेको हो ।