एक पटक बोल्न पाउनु पर्ने गृहमन्त्री लामिछानेको माग 

काठमाडौँ - उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले आफूले एकपटक बोल्न पाउनुपर्ने माग मात्रै राखेको बताएका छन् । 
सामाजिक सञ्जालमार्फत मन्त्री लामिछानेले आफूले एकपटक बोल्न मात्रै खोजेको बताए । 

उहाँले यस विषयमा मिडिया ट्रायल गरिएको भन्दै असन्तुष्टि पनि व्यक्त गरेका छन् ।