प्रधानमन्त्री ओलीले लिए पद तथा गोपनियताको शपथ   

काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।

आज (सोमबार) शीतलनिवासमा एक समरोहमा राष्ट्रपति रामचन्द्र पौडेलले शपथ गराएका हुन् । 

ओलीलाई राष्ट्रपति पौडेलले आइतबार संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्रीमा नियुक्त गरेको  थिए ।