नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति पौडेल {LIVE}

काठमाडौँ - सरकारले आज आगामी आर्थिक वर्ष २०८१र८२ का लागि नीति तथा कार्यक्रम ल्याइरहेको छ ।

नयाँ बानेश्वरस्थित् संघीय संसद् भवनमा सघीय संसद् अन्तर्गतका दुवै सदनको बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका छन् ।