सुदूरपश्चिममा कांग्रेस, समाजवादी र नागरिक उन्मुक्तिबीच आलोपालो गर्ने 

काठमाडौँ - सुदूरपश्चिममा नेपाली काँग्रेस, एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीबीच सरकारमा आलोपालो गर्ने सहमति भएको छ ।

तीन दलबीच मुख्यमन्त्रीमा आलोपालो गर्ने सहमति भएको हो ।

सहमतिअनुसार पहिला नाउपाका लक्ष्मण किशोरलाई मुख्यमन्त्री बनाउने सहमति भएको छ ।