सन्दीपविरुद्धको मुद्दाको सुनुवाइ हुँदै, के आउला फैसला ? 

काठमाडौँ - क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणीको मुद्दाको पेसी आजलाई तोकिएको छ  । असोजमा दुई पटक पेसी चढे पनि स्थगित हुँदै आएको थियो । 

सर्वोच्च अदालतले गत १५ फागुनमा नै चाँडो फैसला गर्न आदेश दिएको थियो ।