साउन २८, काठमाडौँ । गृहमन्त्री रमेश लेखक र नेपाल भ्रमणमा रहनुभएका भारतीय विदेश सचिव विक्रम मिस्रीबीच भेटवार्ता भएको छ ।
उनीहरूबीच सिंहदरबारस्थित गृह मन्त्रालयमा भेटवार्ता भएको हो ।
उहनीहरूबीच द्विदेशीय सम्बन्ध, सहयोग आदान प्रदान लगायत विषयमा छलफल भएको बताइएको छ ।