नेकपा एसकी केन्द्रीय सदस्य कमला तुलाधर एमालेमा प्रवेश

काठमाडौँ - नेकपा (एकीकृत समाजवादी) पार्टीकी वैकल्पिक केन्द्रीय सदस्य कमला तुलाधर नेकपा (एमाले)मा प्रवेश गरेकी छन् ।