यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्यसूची

 काठमाडौँ - कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी र फलफूलको भाउ तोकेको छ । 
आइतबार रातो आलुको औसत मूल्य प्रतिकेजी ६७ रुपैयाँ ६७ पैसा रहेको छ । प्याज सुकेको ९७ रुपैयाँ ६७ पैसा, लोकल गाजर १०५ रुपैयाँ, सेतो मूला हाइब्रीड ४५ रुपैयाँ प्रति केजी रहेको छ । 

स्थानीय काउली ८५ रुपैयाँ, बन्दा लोकल ६५ रुपैयाँ, लौका ५५ रुपैयाँ, भिण्डी ३५ रुपैयाँ र ठूलो नेपाली गोलभेँडा ७५ रुपैयाँ प्रति केजी तोकिएको छ ।