कोशीमा सरकार गठनविरुद्ध परेको रिटमा कारण देखाउ आदेश जारी

काठमाडौँ - कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले दायर गरेको रिटको प्रारम्भिक सुनुवाईमा कारण देखाऊ आदेश जारी भएको छ ।

न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले कारण देखाउ आदेश जारी गर्दै यो विषय संबैधानिक व्याख्याको विषय भएकाले पूर्ण सुनुवाईबाट टुंगोलाग्ने भन्दै अन्तरिम आदेश दिन आवश्यक नरहेको बताएको छ ।