"आगामि नीति, कार्यक्रम र बजेट विगतभन्दा नयाँ र गुणात्मक हुन्छ" : प्रम दाहाल

 

 

काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी आर्थिक वर्ष २०८०र८१ को नीति, कार्यक्रम र बजेट विगतभन्दा नयाँ र गुणात्मक रुपमा ल्याउन लागिएको बताएका छन् । 

 

सोमबार काठमाडौंमा आयोजित नेपाल चेम्बर अफ कमर्सको ७२ औँ वार्षिक साधारण सभा एवं चेम्बर दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले आगामी आर्थिक वर्ष २०८०र८१ को बजेट विगतको भन्दा भिन्न र गुणात्मक रुपमा ल्याउन लागिएको बताए ।