"दुई करोड रुपैयाँ मागेको अडियो प्रकरणमा अनुसन्धान हुन्छ" : गृहमन्त्री श्रेष्ठ

 काठमाण्डौ - उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो प्रकरणको अनुसन्धान गर्ने बताएका छन्।