पोर्चुगलमा राजदूतावास स्थापना गरिने, सनिल नेपाललाई राजदूत सिफारिस

काठमाडौँ - सरकारले पोर्चुुगलमा राजदूतावास स्थापना गर्ने भएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले दूतावास स्थापना गरी सनिल नेपाललाई राजदूत सिफारिस गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् ।