एनआईसी एशिया बैंकका डेपुटी सीईओ पाण्डेले दिए राजीनामा

काठमाडौँ । एनआईसी एशिया बैंकका डेपुटी सीईओ सुधिरनाथ पाण्डेले राजीनामा दिएका छन् । पाण्डेले बुधबार राजीनामा दिएका हुन् ।

पछिल्लो समय एनआईसी एशिया बैङ्कका रणनीतिहरू असफल हुन थालेपछि बैङ्कको व्यवस्थापन माथि दबाब बढ्न थालेको थियो ।

बैङ्कले राष्ट्र बैङ्क र सञ्चालक समितिलाई झुक्काएर गलत वित्तीय प्रतिवेदन तयार गरेपछि व्यवस्थापन र सञ्चालक समितिबिच विवाद बढेको छ

नेपाल राष्ट्र बैङ्कले पनि नियामयकी व्यवस्थाहरूमा चलखेल गरेको भन्दै एनआईसी एशिया बैङ्कलाई कारबाही गर्ने तयारी गरेको छ ।