कमोडिटि एक्सचेन्ज सञ्चालनमा ढिलासुस्ती गरेकोमा सर्वोच्च अदालतमा रिट दायर

काठमाण्डौ -सर्वोच्च अदालतमा समयमा नै कमोडिटि एक्सचेन्ज सञ्चालनमा नआएको भन्दै  रिट दायर भएको छ।

मंगलबार अधिवक्ता रपिश पोखरेलले उक्त रिट दायर गरेको बुझिएको छ ।