अविरल वर्षाका कारण त्रिभुवन विमानस्थलबाट हुने उडान प्रभावित

काठमाडौँ  । अविरल वर्षाका कारण त्रिभुवन अन्तर्राष्ट्रिष्य विमानस्थलबाट हुने उडान प्रभावित भएका छन् ।

त्रिभुवन विमानस्थलका अनुसार भिजिबिलिटी कम भएका कारण आन्तरिकतर्फको उडान र अवतरण प्रभावित भएको हो ।

आन्तरिक तर्फको उडान बिहानदेखि नै डिले भइरहेका छन् । अन्तर्राष्ट्रयतर्फका उडान र अवतरण भने भइरहेका छन् ।