यस्तो छ आज विदेशी मुद्राको विनिमय दर, कुन देशको कति?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर  सार्वजकि गरेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३.१० रुपैयाँ रहेको छ भने बिक्री दर १३३.७० रुपैयाँ रहेको छ ।

त्यस्तै युरोपियन युरो एकको खरिद दर १४४.५९ रुपैयाँ रहेको छ भने बिक्री दर १४५.२४ रुपैयाँ रहेको छ । यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७०.०० रुपैयाँ रहेको छ भने बिक्री दर १७०.७६ रुपैयाँ रहेको छ ।

अस्ट्रेलियन डलर एकको खरिद दर ८८.३४ रुपैयाँ रहेको छ भने बिक्री दर ८८.८३ रुपैयाँ रहेको छ ।  साउदी रियाल एकको खरिद दर ३५.४९ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.६५ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८.३३ रुपैयाँ रहेको छ भने बिक्री दर २८.४६ रुपैयाँ रहेको छ ।

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 133.10 133.70
EUR  (European Euro) 1 144.59 145.24
GBP  (UK Pound Sterling) 1 170.00 170.76
CHF  (Swiss Franc) 1 149.10 149.77
AUD  (Australian Dollar) 1 88.43 88.83
CAD  (Canadian Dollar) 1 97.30 97.74
SGD  (Singapore Dollar) 1 98.71 99.16
JPY  (Japanese Yen) 10 8.52 8.56
CNY  (Chinese Yuan) 1 18.37 18.45
SAR  (Saudi Arabian Riyal) 1 35.49 35.65
QAR  (Qatari Riyal) 1 36.51 36.67
THB  (Thai Baht) 1 3.63 3.64
AED  (UAE Dirham) 1 36.24 36.40
MYR  (Malaysian Ringgit) 1 28.33 28.46
KRW  (South Korean Won) 100 9.69 9.74
SEK  (Swedish Kroner) 1 12.75 12.81
DKK  (Danish Kroner) 1 19.38 19.47
HKD  (Hong Kong Dollar) 1 17.04 17.12
KWD  (Kuwaity Dinar) 1 434.36 436.31
BHD  (Bahrain Dinar) 1 353.11 354.70