बागमती प्रदेश सभा बैठक अनिश्चित कालका लागि स्थगित

 हेटौंडा - बागमती प्रदेश सभा बैठक अनिश्चित कालका लागि स्थगित गरिएको छ ।

हिजो बुधबार अपरान्ह ४ बजे बसेको प्रदेश सभा बैठकमा सभामुख भुवनकुमार पाठकले अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरेका हुन् । बुधबार करिब ५ मिनेट बैठक बसेर अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको हो ।