आजको मौसम : पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव 

 काठमाडौँ - हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।

दिउँसो  देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । देशको पहाडी भूभागको ‍एक(दुई स्थानमा मेघ(गर्जनरचट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

रातीस् देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भूभागका ‍एक दुई स्थानमा मेघ(गर्जनरचट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ ।