नेपाल टि–२० विश्वकप : सेमिफाइनलमा युएइलाई हराउँदै नेपाल विश्वकपमा छनोट

 काठमाडौँ - नेपाल टि–२० विश्वकपमा छनोट भएको छ । मूलपानी मैदानमा भएको छनोट खेलको सेमिफाइनलमा युएइलाई हराउँदै नेपाल विश्वकपमा छनोट भएको हो ।