राष्ट्रपति पौडेल अस्पताल भर्ना

काठमाण्डौँ - राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालमा भर्ना भएका छन् । 

पेटमा समस्या भएपछि उउनी हिजो बेलुका उपचारका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका राष्ट्रपतिका उपस्वकीय सचिव सुशील तिमल्सिनाले जानकारी दिए । 

अस्पतालले राष्ट्रपति पौडेल पेटमा समस्या भएपछि उपचारार्थ अस्पताल भर्ना भएका र अहिले डाक्टरको निगरानीमा रहेका छन् ।