मानव साङ्लो बनाएर सहकारी पिडितद्धारा विरोध प्रदर्शन

काठमाडौँ । सहकारी पिडित मानव साङ्लो बनाएर विरोध प्रदशनमा उत्रिएका छन् । आज बिहीबार सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानले रत्नपार्कदेखि मानव साड्ंग्लो बनाएका हुन् ।

सरकासंग सहकारी समस्या समाधान गर्न भएको सहमति भएको ६५ दिन पुग्दा समेत माग पुरा नभएको विरोधमा सहकारी पिडितहरूले मानव साड्ंग्लो बनाएर विरोध गरेका छन् ।