नागरिकको सुरक्षा नै हाम्रो सर्वोपरि काम हो : प्रधानमन्त्री कार्की

काठमाडौँ, असोज १८ गते । प्रधानमन्त्री सुशीला कार्कीले विपद्को यस समयमा नागरिकलाई जोखिमबाट बचाउन राज्यको सबै स्रोत प्रयोग गरिने बताउनुभएको छ ।